News | Tag: सर्वेन्द्र खनाल

ट्राफिक व्यवस्थापन चुस्त बनाउन महानिरीक्षक खनालको निर्देशन

9 months ago

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन् ।

निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति पाउँदैनः महानिरीक्षक खनाल

9 months ago

भीमदत्तनगर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् ।

हालका आईजीपीदेखि धीरजप्रतापले गरेको ‘इन्काउन्टर’ को नालीबेली !

10 months ago

काठमाडौं । प्रहरीको जिम्मेवारी भनेको समाजमा शान्ति सुव्यवस्था कायम राख्ने, अपराधको रोकथाम तथा अनुसन्धान गर्ने हो । कतिपय अवस्थामा यि कामहरु प्रहरीले आम नागरीकको सहयोग र सहभागितामा सम्पन्न गर्नुपर्ने हुन्छ । प्रहरीको यसै कार्यशैलीलाई सामुदायिक प्रहरी पनि भनिने गरिन्छ । यो बेग्लै समानान्तर प्रहरी व्यवस्था हुन सक्दैन र होइन पनि ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान

1 year ago

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन् ।

अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य : आईजीपी खनाल

1 year ago

कलैया । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताएका छन् । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताए ।

Page 1 of 1

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।