News | Tag: सानो बच्चा

६ महिनामै जन्मियो ३ सय ७५ ग्रामको बच्चा, डाक्टरहरु नै अचम्मित

8 months ago

एजेन्सी । हैदराबादस्थित रेन्बो हस्पिटलमा एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । उक्त बच्चाको तौल ३७५ ग्राम रहेको छ । सोसल मिडियामा उक्त खबरले तहल्का मच्चाएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै अचम्मित छन् ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

काठमाडौं/एजेन्सी । ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ । तर अनुसन्धानकर्ताहरुले कफीकै त्यसको कारण भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन् ।