News | Tag: सामसुङ

सामसुङको ५जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

3 weeks ago

एजेन्सी । विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ ।

सेप्टेम्बरमा सार्वजनिक हुँदै सामसुङ ग्यासेक्सी फोल्ड, यस्ता छन् फिचर्स

6 months ago

काठमाडौं । चर्चित स्मार्टफोन निर्माता कम्पनी ‘सामसुङ’ले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी फोल्डका डिजाइनमा मोडिफिकेशन गरी आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने पूर्ण तयारी गरिरहेको छ । यस जानकारीको आधिकारिक घोषणा कम्पनी आफैले गरिसकेको छ ।

सामसुङको नयाँ सिरिज एमटेन (M10) स्मार्टफोनको जानकारी लिक !

1 year ago

काठमाडौं । साउथ कोरियन टेक कम्पनी सामसुङले एक नयाँ एम (M) सिरिजको स्मार्टफोनमाथि काम गरिरहेको छ । नेपाली बजारमा पनि यस कम्पनीको स्मार्ट फोनहरुले बजार लिइरहेको छ । एप्पल, शाओमी, सोनी, नोकिया लगाएतका स्मार्ट फोनहरुको तुलनामा सामसुङको स्मार्ट फोनहरुले नेपालमा राम्रो बजार लिएको छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।