News | Tag: सामाजिक सञ्जाल

सरकारको काम कारबाहीप्रति व्यापक गुनासो, जनताको विश्वास गुमाउँदै

2 months ago

काठमाडौं । पछिल्लो समय सरकारको काम कारबाहीप्रति सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि व्यक्त गर्नेहरुको भीड नै लागेको छ । सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नेहरु देशको उच्च तहमा रहेका व्यक्तिहरु बढि रहेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले केही समयअघि एक कार्यक्रममा सरकारको कामबारबाहीप्रति असन्तुष्टि व्यक्त गरे ।

७ मन्त्रीको दिनगन्ती सुरुः दशैंअघि नै मन्त्रिमण्डल हेरफेर, को–को ?

2 months ago

काठमाडौं । गत साउन ८ गते शेरबहादुर तामाङले न्याय कानुन तथा संसदीय मामिलामन्त्रीबाट राजिनामा दिए । पत्रकार सम्मेलन गरेरै तामाङले राजिनामा दिएका थिए । तामाङले कुरा नबुझी नेपाली चेलीलाई मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको, गैर जिम्मेबार बनेको भन्दै तत्कालिन कानुनमन्त्री रहेका तामाङको सामाजिक सञ्जालमा व्यापक रुपमा राजिनामा माग गरियो ।

सामाजिक सञ्जालकाे विज्ञापनलार्इ करकाे दायरामा ल्याउन निर्देशन

3 months ago

काठमाडौं । सामाजिक सञ्जालमा विज्ञापन बापत ठूलो रकम बाहिरिएको भन्दै संसदको विकास समितिले त्यसलाई नियमन गर्दै करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।