News | Tag: सुशीला कार्की

अझै आम नागरिकका लागि न्याय पहुँच बाहिरः पूर्वप्रधानन्यायाधीश कार्की

10 months ago

दमक । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको न्यायालय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर रहेको बताएका छन् ।

सरकारले डा. केसीको माग पूरा नगरे देशमा आगो बल्छः पूर्वप्रधानन्यायाधीश कार्की

11 months ago

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीको माग पुरा नगरेमा देशमा आगो बल्ने बताएकी छन् । शनिबार डा. केसीको समर्थनमा बोल्दै उनी कुनै पनि राजनीतिक दलको कार्यकर्ता नभएको भन्दै केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेकी हुन् । सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सद्वारा आयोजित प्रदर्शन कार्यक्रमको कोणसभामा बोल्दै कार्कीले भनिन्, ‘एक मानिस मृत्युशैय्यामा छ।अक्सिजन, कारामिन दिएर भएपनि बचाउनु सरकारको धर्म हो।’

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।