News | Tag: हस्तमैथुन

हस्तमैथुनसम्बन्धी यस्ता भ्रमहरू छन् भने हटाइहाल्नुस्

1 month ago

एजेन्सी । तीव्र यौन चाहनालाई सुरक्षित तरिकाले वैकल्पिक रुपमा व्यवस्थापन गर्ने भरपर्दो विधिमा पर्छ हस्तमैथुन ।

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

2 months ago

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

यस्ता व्यक्तिहरुको मन सधैँ अशान्त हुने गर्छ

एजेन्सी । मानिसहरुको आ–आफ्नै स्वाभाव र व्यवहार हुन्छ । हरेक मानिस एक अर्कासँग फरक–फरक हुन्छन् । तर कतिपय मानिसहरुको स्वाभाव उनीहरुको नामसँग मेल खाने बताइन्छ ।