News | Tag: हिनतावोध

हिनतावोध र निराशाका प्रसंग सृजनामा नराखौं

4 months ago

दुई युवा साहित्यकारहरुले हातेमालो साहित्य संगमझद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यिक माहौललाई निकै रोमाञ्चक वनाए । कविता तर्फ सुदेश सत्याल र गजलमा छवि श्रेष्ठको बेजोड प्रस्तुति रहेको सो कार्यक्रममा अन्य ३० जना सर्जकहरुले समेत आफ्ना रचनाहरु सुनाएका थिए। ञशाब्दिक समारम्भ’नाम दिइएको सो नियमित माषिक श्रृङ्खला लाजिम्पाटमा रहेको डिल्लीरमण (कल्याणी स्मारक पुस्तकालयको हलमा भएको थियो । संस्थाका अध्यक्ष सुनिल अधिकारीको सभापतित्वमा समपन्न उक्त कार्यक्रमको सन्चालन संस्थाकै महासचिव विपिन मर्मले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी सदस्य सदस्य पुष्पा धमालाले गरेकी थिइन्।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।