News | Tag: ह्याकर

के तपाईको स्मार्ट टिभीबाट जासुसी त भइरहेको छैन ! यसरी बच्नुहोस्

2 months ago

एजेन्सी । पछिल्लो समय घर तथा कार्यालयहरुमा स्मार्ट टिभी राख्नेहरुको संख्या बढ्दै गएको छ । तर, स्मार्ट टिभी राख्नेहरुको व्यक्तिगत सूचना ह्याकरहरुले लिन सक्ने प्रति सचेत गराइएको छ । स्मार्ट टिभीमा हुने माइक्रोफोन तथा क्यामेराहरुको मदत्बाट ह्याकरहरुले सूचना लिन सक्नेप्रति फेडेरल ब्युरो अफ इन्भेस्टिकेसन (एफबीआई) ले सचेत गराएको हो ।

ह्याकरको निशानामा १० स्मार्टफोन

3 months ago

काठमाडौं । टेक्नोलोजी न्युज वेबसाइट टेकक्रन्चले ह्याकरहरुको निशानामा भएका १० एन्ड्रोइड स्मार्टफोनको सूची सार्वजनिक गरेको छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।