News | Tag: ‘पछि उमेर ढल्किन्छ’

‘छक्का पञ्जा ३’ को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

4 months ago

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङले अभिनय गरेका छन् ।

Page 1 of 1