News | Tag: 33 kg gold

३३ किलो सुन तस्करीमा तानिएका सुब्बाविरुद्ध १४ करोडको ‘अकुत’ मुद्दा

3 months ago

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । ३३ किलो सुन तस्करीमा तानिएका उनलाई साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनी रेडियो अपरेटर (सुनको जाँच गर्ने मेसिन चलाउने) हुन् ।

साढे ३३ किलो सुनकाण्डः उच्च अदालतका मुख्य न्यायाधीश पनि तानिए

4 months ago

काठमाडौँ । सुन तस्करीसम्बन्धी मुद्दा पेशी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई समेत कारबाही स्वरूप काठमाडौँ तानेको छ।

सुन तस्करी प्रकरणः खत्री र डङ्गोललाई थुनामै राख्न आदेश

4 months ago

विराटनगर । उच्च अदालत विराटनगरले ३८ क्वीन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामै राख्न बिहीबार आदेश दिएको छ । उच्च अदालतमा मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले प्रहरी वरिष्ठ उपरीक्षक खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डङ्गोललाई थुनामै राख्न आदेश दिएको हो ।

खोइ कोलकतामा समातिएको ३३ किलो सुन ?

4 months ago

काठमाडौँ । मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ।

त्रिभुवन विमानस्थलबाट हराएको ३३ किलो सुन भारतमा भेटियो

5 months ago

काठमाडौँ । भारतको कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट हराएको ३३ किलो सुन बरामद भएको छ । भारतीय प्रहरी र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार उक्त सुन बराबद गरेको हो । सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले उक्त कुराको जानकारी दिएका हुन् ।

सुन तस्करी काण्ड किन भयो गुपचुप ?

8 months ago

काठमाडौं । गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित ३३ किलो सुन छानबिन समितिले दिवेश लोहनीसहितका प्रहरी अधिकृत र केही ब्यापारीलाई पक्राउ गर्नेबाहेक कुनै उल्लेख्य काम नगरी बिदा भइसकेको छ ।

साढे ३३ किलो सुन तस्करी मुद्दामा विवाद

8 months ago

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरमा सुनुवाइ भइरहेको मुद्दाको प्रक्रियालाई लिएर कानुन व्यवसायीहरूले अदालतको ध्यानाकर्षण गराएका छन्।

३३ किलो सुन काण्डको अनुसन्धानको दायरामा ३ सय जना, केही नेता पनि

9 months ago

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरणका ठूला माछा किन भेटिएनन् ?

9 months ago

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गत जेठ २३ मा सार्वजनिक रूपमै सुन तस्करका तीन तहका गिरोह केलाएका थिए । सुन तस्करीमा भुरा, मझौला र ठूला माछा रहेको अभिव्यक्ति दिएका थापालाई सुन तस्करीको अनुसन्धान गर्न बनेको समितिले ‘ठूला माछा’बिनै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

साढे ३३ किलो सुन प्रकरणका नाइके गोरे डिप्रेसनमा

10 months ago

काठमाडौं । काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चूडामणि उप्रेती गोरे केही समयदेखि डिप्रेसनमा गएका छन् । कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलाउने र आँखाबाट आँसु झार्नेजस्ता व्यवहार देखाउने गरेका छन् ।

Page 1 of 2

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।