News | Tag: A division league

ए डिभिजन लिगको उपविजेता सङ्कटा बन्ला कि थ्रीस्टार ?

8 months ago

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा दुई चरणका खेल बाँकी रहँदा दोस्रो स्थानमा रहेको सङ्कटा र तेस्रो स्थानको थ्रीस्टारबीच उपविजेता बन्न प्रतिष्पर्धा हुनेछ ।

मनाङले संकटालाई हराए उपाधि पक्का, संकटाले जिते रोचक

8 months ago

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज लिगको शिर्ष स्थानमा रहेको क्लब मनाङ मस्र्याङ्दी क्लबले दोस्रो स्थानमा रहेको संकटा क्लबसँग खेल्दैछ ।

आजबाट ‘ए’ डिभिजन लिगको १० औँ चरणका खेल

8 months ago

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको १०औँ चरणका खेल आजदेखि हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार १०औँ चरणमा खेल शुक्रबार तीन, शनिबार र आइतबार दुई/दुई खेल हुनेछन् ।

आजबाट ‘ए’ डिभिजन लिगका नवौँ चरणका खेल

8 months ago

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् ।

सरस्वती क्लबले एनआरटीलाई हरायो

9 months ago

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम ९एनआरटी० लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल ग¥यो ।

आजबाट ‘ए’ डिभिजन लिगको आठौँ चरणका खेलहरू

9 months ago

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू आजदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार हुनेछन् । बिहीबार दुई, शुक्रबार तीन र शनिबार दुईवटा खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए ।

‘ए डिभिजन लिग’को एकतिहाई खेल सकिँदा कुन क्लबको अवस्था कस्तो ?

9 months ago

काठमाडौं । पाँच वर्षपछि नेपाली राष्ट्रिय फुटबल लिग ‘पल्सर शहीद स्मारक ए डिभिजन लिग’ असोज १३ गतेबाट सुरु भएको थियो । ४२ औं संस्करणको घरेलु लिग यसपटक पृथक संरचनामा खेलाइएको छ ।

'ए' डिभिजन लिग : छैटाैँ चरणका खेलहरू अाजबाट शुरू

9 months ago

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् ।

ए डिभिजन लिग : प्रहरीद्वारा एनआरटी पराजित

9 months ago

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी०लाई पराजित गरेको छ ।

एनआरटीलाई पुलिसले हरायो

9 months ago

काठमाडौं । विभागीय टिम नेपाल पुलिसले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा सम्पन्न शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतको खेलमा पुलिस ३–० गोलले विजयी भएको हो ।

Page 1 of 2

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।