News | Tag: Ballon d'or

हाजार्डले रियल मड्रिडबाट बलोन डी’ओर जित्न सक्छन्ः फाब्रेगास

2 weeks ago

एजेन्सी । चेल्सी तथा बार्सिलोनाका पूर्व खेलाडी सेस फाब्रेगासले इडेन हाजार्डले रियल मड्रिडबाट बलोन डी’ओर जित्नसक्ने बताएका छन् । बुधबार राति सम्पन्न युरोपा लिगको फाइनलमा आर्सनलविरुद्ध दुई गोल गरेका हाजार्डको रियल मड्रिड स्थानान्तरणको बारेमा कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

क्रोएशियाका मोड्रिचलाई बलोन डी’ओर २०१८

6 months ago

काठमाडौं । लुका मोड्रिचले सन् २०१८ को बलोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबलले हरेक वर्ष आयोजना गर्ने बलोन डी’ओर अवार्डमा यस पटक अर्जेन्टिनाका लियोनल मेसी तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको एकछत्र राजलाई पछि पार्दै मोड्रिचले उक्त अवार्ड जितेका हुन् ।

मेसी र रोनाल्डो बलोन डी’ओरको उत्कृट तीन मै परेनन् !

6 months ago

काठमाडौं । अर्जेन्टिनाका खेलाडी लियोनल मेसी तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बलोन डी’ओरको उत्कृट तीनमा नपरेको समाचार प्रकाशित भएको छ । टुट्टो स्पोर्टस् तथा कोरियर डेला सेरमा प्रकाशित समाचार अनुसार यस पटकको बलोन डी’ओरमा मेसी र रोनाल्डो उत्कृट ३० मै सीमित भएका छन् ।

Page 1 of 1

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।