News | Tag: Barcelona

स्वारेजको गोलमा बार्सिलोनाले रायो भालेकानोलाई हरायो

2 weeks ago

काठमाडौं । इन्जुरी समयमा लुईस स्वारेजले गोल गरेपछि बार्सिलोनाले जित दर्ता गरेको छ । शनिबार राति रायो भालेकानोको घरेलु मैदान डी भालेकासमा सम्पन्न खेलमा बार्सिलोनाको लागि लुईस स्वारेजले दुई गोल तथा ओस्माने डेम्बेलेले एक गोल गरेका थिए ।

बार्सिलोनाले कठिन प्रतिद्धन्द्धी टोटनहमलाई हरायो, मेसीको दुई गोल अल्बाको तीन एसिस्ट

1 month ago

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब टोटनहमविरूद्द जित दर्ता गरेको छ । बुधबार राति सम्पन्न वेम्ब्ले रंगशालामा सम्पन्न खेलमा बार्सिलोना ४–२ गोलले विजयी भएको हो ।

बिल्बाओले बार्सिलोनालाई घरेलु मैदानमै बराबरीमा रोक्यो

1 month ago

काठमाडौं । पछिल्लो दुई खेलमा जित दर्ता गर्न नसकेको बार्सिलोनाले पुनः अंक गुमाएको छ । शनिबार राति घरेलु मैदान क्याम्प नाउमा एथ्लेटिक क्लबसँगको खेल १–१ गोलको बराबरीमा सकिएसँगै बार्सिलोनाले लिगमा मात्र १ अंक जोड्न सकेको हो ।

बार्सिलोना र रियल मड्रिड दुबै क्लब पराजित

1 month ago

काठमाडौं । बुधबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना र रियल मड्रिड दुबै क्लबले पराजय ब्यहोरेको छ । बार्सिलोना लेगानेससँग २–१ गोलले तथा रियल मड्रिड सेभियासँग ३–० गोलले पराजित भएको हो ।

जेरार्ड पिकेले बार्सिलोनाको हार टारे

1 month ago

काठमाडौं । क्याटालान डर्बीमा बार्सिलोनाले जिरोनासँग बराबरी खेलेको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा घरेलु प्रतिद्धन्द्धी जिरोनासँग बार्सिलोनाले २–२ गोलको बराबरी खेलेको हो ।

बार्सिलोनाद्वारा पीएसभी पराजित, मेसीको ह्याट्रिक

1 month ago

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्डको डिफेन्डिङ लिग च्याम्पियन क्लब पीएसभी आयन्डहोभेमाथि जित दर्ता गरेको छ ।

पुनरागमन गर्दै बार्सिलोनाले रियल सोसिडाडलाई हरायो

2 months ago

काठमाडौं । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले पुनरागमन गर्दै रियल सोसिडाडविरुद्ध जित दर्ता गरेको छ ।

बार्सिलोनाद्वारा ह्वेस्का ८–२ गोलले पराजित

2 months ago

काठमाडौं । बार्सिलोनाले ला लिगामा यसै सिजन प्रोमोट भएको क्लब ह्वेस्कामाथि गोलको वर्षा गरेको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा अग्रता पाहुना टिमले लिएको भए पनि खेलमा उत्कृट कमब्याक गरेर बार्साले ८–२ गोलको जित हात पारेको हो ।

मेसी र कोउटिन्होको गोलमा बार्सिलोनाको जित

2 months ago

काठमाडौं । स्पेनिस घरेलु लिग ला लिगाको पहिलो खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।

बार्सिलोनालाई जोन ग्याम्पर उपाधि

3 months ago

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीमा अर्जेन्टिनाको क्लब बोका जुनियर्सलाई पराजित गरेको छ । बुधबार राति क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले बोका जुनियर्सलाई ३–० गोलले पराजित गरेको हो ।

Page 1 of 2

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।