News | Tag: Barcelona

बार्सिलोनालाई तत्कालका लागि २६५ मिलियन युरो आवश्यक

1 year ago

बार्सिलोनालाई तत्कालका लागि २६५ मिलियन युरोको आवश्यकता परेको मिडिया रिपोर्टमा उल्लेख छ । तीन प्रमुख खेलाडीहरु अनुबन्ध गर्ने तयारीमा रहेको बार्सिलोनाले यति ठुलो रकम खर्चिन लागेको हो । फ्रेन्की डि जोङ, माथिस डि जोङ र एन्टोनियो ग्रिजम्यान बार्सिलोनाको प्रमुख रोजाइका खेलाडी हुन् ।

बार्सिलोनामा अर्को सिजन टिक्लान् त यी ६ खेलाडी

1 year ago

एजेन्सी । बार्सिलोनाका केही खेलाडीहरुले क्लबले चाहेजस्तो खेल प्रदर्शन गर्न नसकेको आरोप लाग्दै आएको छ । यी ६ जना खेलाडीलाई क्लबले बेच्ने तयारी गरेको बताइएको छ ।

बार्सिलोना यी ६ जना नयाँ खेलाडी किन्ने तयारीमा

1 year ago

एजेन्सी । बार्सिलोनाले आउने सिजन केही नयाँ खेलाडी अनुबन्ध गर्ने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिनुमा दोषी को ?

1 year ago

एजेन्सी । च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोना समर्थकहरुले यसको दोष प्रशिक्षक अर्नेष्टो भालभर्देमाथि थोपरेका छन् । सेमिफाइनलको पहिलो लेगमा ३–० गोलको अग्रता लिएर पनि दोस्रो लेगमा लिभरपुलसँग ४–० गोलले पराजित भएपछि रुष्ट बनेका बार्सा समर्थकहरुले दोष प्रशिक्षकमाथि थोपरेका हुन् ।

स्टार खेलाडीलाई आराम दिँदा बार्सिलोना सेल्टा भिगोसँग पराजित

1 year ago

काठमाडौँ । स्पेनिस घरेलु लिग विजेता बनिसकेको बार्सिलोनाले हार व्यहोरेको छ । शनिबार राति सम्पन्न ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–० गोलले राजित भएको हो । लिभरपुलसँग हुने च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगको लागि भन्दै बार्सिलोनाले स्टार खेलाडीहरुलाई आराम दिएको थियो ।

बार्सिलोनाले लिभरपुललाई हराएर च्याम्पियन्स लिगको फाइनल यात्रा बलियो बनायो

1 year ago

काठमाडौँ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा लिभरपुलविरुद्ध शानदार जित निकालेको छ । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना ३–० गोलले विजयी भएको हो ।

के क्लोपको लिभरपुलले बार्सिलोनाको मन्दिर ‘क्याम्प नाउ भत्काउन सक्ला ? (प्रिभ्यू)

1 year ago

काठमाडाैँ । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग अन्तर्गत आज इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब बार्सिलोनाको समाना गर्दैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

लिभरपुल कठिन टिम हो तर, हामी घरेलु मैदानमा जित्न चाहान्छौंः भालभर्दे

1 year ago

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले लिभरपुलविरुद्ध जित दर्ता उदेश्य बार्सिलोनाको रहेको बताएका छन् । बुधबार राति हुने च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगको बारेमा बोल्दै भालभर्देले पहिलो लेगमा जित दर्ता गर्ने उदेश्य रहेको बताएका हुन् ।

बार्सिलोनाविरुद्धको अभिव्यक्ति विवादमा परेपछि लिभरपुलका प्रशिक्षकले पत्रकारको खरो आलोचना गरे

1 year ago

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक युर्गेन क्लोपले पत्रकारहरुको खरो आलोचना गरेका छन् । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग अन्तर्गत बार्सिलोनाविरुद्धको खेलअघि डाजोनसँगको कुराकानीमा क्लोपले ‘क्याम्प नाउ फुटबलको मन्दिर नभई मात्र एउटा रंगशाला भएको’ प्रतिक्रिया दिएका थिए ।

यी पाँच ‘भाइटल म्याच’को नतिजाले बार्सिलोनालाई ला लिगा विजेता बनायो

1 year ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना जारी सिजनको घरेलु लिग ला लिगा विजेता बनेको छ । शनिबार राति लेभान्टेलाई घरेलु मैदानमा पराजित गरेसँगै बार्सिलोना लिग सकिन तीन खेल बाँकी छँदा विजेता बनेको हो । बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले ७४ अंक जोडेको छ ।

Page 2 of 7

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।