News | Tag: Barcelona

सेभियाविरुद्ध बार्सिलोनाको कमब्याक, मेसीको ह्याट्रिक र एक एसिस्ट

1 year ago

काठमाडौँ । बार्सिलोनाले सेभियालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति सम्पन्न घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना कप्तान लियोनल मेसीको ह्याट्रिक तथा लुईस स्वारेजको एक गोलमा ४–२ गोलले विजयी भएको हो ।

लियोनसँगको बराबरी बार्सिलोनाको लागि खतरनाकः प्रशिक्षक भालभर्दे

1 year ago

काठमाडौँ । बार्सिलोनाले मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा लियोनसँग गोलरहित बराबरी खेलेको छ । नकआउट चरणको खेलमा बार्सिलोनाले गोलको लागि केही अवसर प्राप्त गरे पनि सुखद् नतिजा निकाल्न भने सकेन नत ‘अवे गोल’को फाइदा नै लिन सक्यो ।

भालाडोलिडविरुद्ध बार्सिलोनाले राम्रो नखेलेको प्रशिक्षक भालभर्देको स्वीकार

1 year ago

काठमाडौँ । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले रियल भालाडोलिडसँगको खेल सन्तोषजनक नरहेको बताएका छन् । शनिबार राति क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोना १–० गोलले विजयी भएको थियो । पहिलो हाफमा लियोनल मेसीले पेनाल्टीमार्फत गोल गरेका थिए ।

बार्सिलोनाले फेरि बराबरी खेल्यो

1 year ago

काठमाडौँ । बार्सिलोनाले पुनः अर्को खेल बराबरीमा सकेको छ । आइतबार राति एथ्लेटिक बिल्बाओको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टिमले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा दुबै टोलीले गोलको लागि अथक प्रयास गरे पनि सफल भने हुन सकेन ।

शानदार कमब्याक गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

1 year ago

काठमाडौँ । दोस्रो लेगमा शानदार कमब्याक गर्दै बार्सिलोना स्पेनिस कप कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले सेभियामाथि ६–१ गोलको फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको जित, लिगमा ५ अंकको अग्रता

1 year ago

काठमाडौं । बार्सिलोनाले लेगानेसलाई पराजित गरेसँगै घरेलु लिग ला लिगामा पुनः पाँच अंकको अग्रता कायम गरेको छ । आइतबार राति घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोना ३–१ गोलले विजयी भएसँगै दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अग्रता बढाएको हो ।

दोस्रो लेगमा कमब्याक गर्दै बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा

1 year ago

काठमाडौँ । बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले ३–० गोलले विजयी भएसँगै समग्रमा ४–२ गोलले बार्सिलोना अघिल्लो चरणमा पुगेको हो ।

मेसी र स्वारेजको गोलमा बार्सिलोनाले एइबारलाई हरायो

1 year ago

काठमाडौँ । लियोनल मेसी र लुईस स्वारेजको गोलमा बार्सिलोनाले एइबारमाथि जित दर्ता गरेको छ । आइतबार राति बार्सिलोनाको घरेलु र्मैदान क्याम्प नाउमा भएको ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना ३–० गोलले विजयी भएको हो ।

मेसी, स्वारेज लगायतको खेलाडीलाई आराम दिँदा बार्सिलोना लेभान्टेसँग पराजित

1 year ago

काठमाडौं । बार्सिलोनाले कोपा डेल रेको अन्तिम १६ को पहिलो खेलमा पराजय व्यहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग २–१ गोलले पराजित भएको हो ।

मेसी र स्वारेजको गोलमा बार्सिलोनाले गेटाफेलाई हरायो

1 year ago

काठमाडौँ । मेसी र स्वारेजको गोलमा बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न नयाँ वर्ष २०१९ को पहिलो खेल खेल्दै बार्सिलोनाले २–१ गोलको जित निकालेको हो ।

Page 4 of 7

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।