News | Tag: Barcelona

लेभान्टेको पोष्टमा बार्सिलोनाको ५ गोल, मेसीको ह्याट्रिक र २ एसिस्ट

1 year ago

काठमाडौँ । स्टार खेलाडी लियोनल मेसीको ह्याट्रिक तथा दुई एसिस्टमा बार्सिलोनाले लेभान्टेलाई पराजित गरेको छ । आइतबार राति क्विटाटमा सम्पन्न खेलमा बार्सिलोनाले ५–० गोलको जित निकालेको हो ।

बार्सिलोनाले कल्चरल लियोनिसालाई ४–१ गोलले हरायो

1 year ago

काठमाडौं । बार्सिलोनाले स्पेनिस कप (कोपा डेल रे)को दोस्रो लेगमा पनि कल्चरल लियोनिसलाई पराजित पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोना ४–१ गोलले विजयी हुँदै समग्रमा ५–१ गोलको निकालेर अघिल्लो चरण प्रवेश गरेको छ ।

बार्सिलोनाद्वारा भिलारियल पराजित उक्लियो ला लिगाको शिर्ष स्थानमा

1 year ago

काठमाडौं । बार्सिलोना पुन स्पेनिस घरेलु लिग ला लिगाको शिर्ष स्थानमा उक्लेको छ । भिलारियललाई २–० गोलले पराजित गरेसँगै बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लेको हो ।

बार्सिलोनाले पीएसभीलाई हरायो

1 year ago

काठमाडौं । बार्सिलोनाले पीएसभी आइनहोभेनलाई पराजित गर्दै च्याम्पियन्स लिगको समूह विजेता बनेको छ । केहीबेर अघि सम्पन्न खेलमा पीएसभीलाई २–१ गोलले पराजित गर्दै बार्सिलोना समूह बीको विजेता बनेको हो । पहिलो हाफमा बार्सिलोनाले बढी प‍ोसेसन कायम गरेको भए पनि दोस्रो हाफमा बार्सिलोना सम्हालिएर फर्किएको थियो ।

डेम्बेलेले बार्सिलोनाको हार टारे

1 year ago

काठमाडौं । स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको मड्रिड र बार्सिलोनाले अंक बाँडेका छन् । शनिबार राति एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टिमले अग्रता लिएको भए पनि खेलको इन्जुरी समयमा बार्सिलोनाका फरवार्ड ओस्मान डेम्बेले गोल फर्काएपछि दुबै टिमले अंक बाँडेका हुन् ।

स्वारेजको गोलमा बार्सिलोनाले रायो भालेकानोलाई हरायो

1 year ago

काठमाडौं । इन्जुरी समयमा लुईस स्वारेजले गोल गरेपछि बार्सिलोनाले जित दर्ता गरेको छ । शनिबार राति रायो भालेकानोको घरेलु मैदान डी भालेकासमा सम्पन्न खेलमा बार्सिलोनाको लागि लुईस स्वारेजले दुई गोल तथा ओस्माने डेम्बेलेले एक गोल गरेका थिए ।

बार्सिलोनाले कठिन प्रतिद्धन्द्धी टोटनहमलाई हरायो, मेसीको दुई गोल अल्बाको तीन एसिस्ट

1 year ago

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब टोटनहमविरूद्द जित दर्ता गरेको छ । बुधबार राति सम्पन्न वेम्ब्ले रंगशालामा सम्पन्न खेलमा बार्सिलोना ४–२ गोलले विजयी भएको हो ।

बिल्बाओले बार्सिलोनालाई घरेलु मैदानमै बराबरीमा रोक्यो

1 year ago

काठमाडौं । पछिल्लो दुई खेलमा जित दर्ता गर्न नसकेको बार्सिलोनाले पुनः अंक गुमाएको छ । शनिबार राति घरेलु मैदान क्याम्प नाउमा एथ्लेटिक क्लबसँगको खेल १–१ गोलको बराबरीमा सकिएसँगै बार्सिलोनाले लिगमा मात्र १ अंक जोड्न सकेको हो ।

बार्सिलोना र रियल मड्रिड दुबै क्लब पराजित

1 year ago

काठमाडौं । बुधबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना र रियल मड्रिड दुबै क्लबले पराजय ब्यहोरेको छ । बार्सिलोना लेगानेससँग २–१ गोलले तथा रियल मड्रिड सेभियासँग ३–० गोलले पराजित भएको हो ।

जेरार्ड पिकेले बार्सिलोनाको हार टारे

1 year ago

काठमाडौं । क्याटालान डर्बीमा बार्सिलोनाले जिरोनासँग बराबरी खेलेको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा घरेलु प्रतिद्धन्द्धी जिरोनासँग बार्सिलोनाले २–२ गोलको बराबरी खेलेको हो ।

Page 5 of 7

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।