News | Tag: Barcelona

बार्सिलोनाद्वारा पीएसभी पराजित, मेसीको ह्याट्रिक

1 year ago

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्डको डिफेन्डिङ लिग च्याम्पियन क्लब पीएसभी आयन्डहोभेमाथि जित दर्ता गरेको छ ।

पुनरागमन गर्दै बार्सिलोनाले रियल सोसिडाडलाई हरायो

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले पुनरागमन गर्दै रियल सोसिडाडविरुद्ध जित दर्ता गरेको छ ।

बार्सिलोनाद्वारा ह्वेस्का ८–२ गोलले पराजित

1 year ago

काठमाडौं । बार्सिलोनाले ला लिगामा यसै सिजन प्रोमोट भएको क्लब ह्वेस्कामाथि गोलको वर्षा गरेको छ । आइतबार राति बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा अग्रता पाहुना टिमले लिएको भए पनि खेलमा उत्कृट कमब्याक गरेर बार्साले ८–२ गोलको जित हात पारेको हो ।

मेसी र कोउटिन्होको गोलमा बार्सिलोनाको जित

1 year ago

काठमाडौं । स्पेनिस घरेलु लिग ला लिगाको पहिलो खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।

बार्सिलोनालाई जोन ग्याम्पर उपाधि

1 year ago

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीमा अर्जेन्टिनाको क्लब बोका जुनियर्सलाई पराजित गरेको छ । बुधबार राति क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले बोका जुनियर्सलाई ३–० गोलले पराजित गरेको हो ।

बार्सिलोनाले जित्यो स्पेनिस सुपरकपको उपाधि

1 year ago

काठमाडौं । बार्सिलोनाले १३ औं पटक स्पेनिस सुपरकपको उपाधि जितेको छ । आइतबार राति मोरक्कोको टांजियरस्थित स्टेड डी टांजियरमा सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

बार्सिलोनाले मिडफिल्डर आन्द्रे गोमेजलाई पनि एभर्टन पठायो

1 year ago

एजेन्सी । अवसर पाएर पनि राम्रो प्रर्दशन गर्न नसकेका पोर्चुगिज खेलाडी आन्द्रे गोमेजलाई पनि बार्सिलोनाले एभर्टन पठाएको छ । बार्सिलोनाले डिफेन्डरद्वय लुकास डिने तथा यारी मिनालाई बेचेको भए पनि गामेजलाई भने लोनमा पठाएको हो ।

बार्सिलोना एसी मिलनासँग पराजित

1 year ago

काठमाडौं । प्रि–सिजनको अन्तिम खेलमा पनि बार्सिलोना इटालियन क्लब एसी मिलानसँग पराजित भएको छ ।

इटालियन क्लब रोमासँग बार्सिलोना पराजित

1 year ago

काठमाडौं । इन्टरनेनशनल च्याम्पियन्स कप (आईसीसी) अन्तर्गतको दोस्रो खेलमा बार्सिलोना इटालियन क्लब रोमासँग पराजित भएको छ । केही बेरअघि अमेरिकाको एटी एण्ड टी रंगशालामा सम्पन्न खेलमा बार्सिलोना रोमासँग ४–२ गोलले पराजित भएको हो ।

बार्सिलोनाद्वारा टोटनहम पराजित

1 year ago

काठमाडौं । बार्सिलोनाले इंग्लिस क्लब टोटनहमविरुद्ध जित निकालेको छ । बार्सिलोनाले इंग्लिस क्लब टोटनहमलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गरेको हो । खेलको नियमित समय २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

Page 6 of 7

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।