News | Tag: Bhimsen

‘म सारा दुःखलाई नराम्रा कामको भुक्तानी गरेको हो भन्दै सुखी हुन्छु ’

2 months ago

‘जो सबैभन्दा जरूरी छ, सुरुवात त्यसैबाट गर । त्यसपछि मात्र जे सम्भव छ त्यो गर । यति नै ग¥यौ भने पनि अचानक तिमीले आफूलाई असम्भव कार्यसिद्धी गरिरहेको पाउनेछौं ।’

'जन्म सामान्य हुनसक्छ, मृत्युलाई ऐतिहासिक बनाउँ'

4 months ago

मानिस पूर्णरुपले बाँच्नका लागि उसले म कुनै पनि दिन दिन मर्न सक्छु र त्यसका लागि सदैव तयार छु भनेर बाँच्ने कला सम्झिरहनु जरूरी छ । –मार्क टियुइन

यसरी सोच्नुस् तपाईको प्रत्येक पल हाँसेर बित्नेछ

4 months ago

महान ब्यक्तिको पहिलो परीक्षा उसको नम्रता हो– जोन रस्किन

कसरी फिजी पुगे नेपाली ?

4 months ago

सन् १८७९ मा पहिलो कामदार ओसार्ने जहाज, लियोनिदास भारतको कलकत्ता बाट फिजी पुगेको थियो । सोझा र निरक्षर नेपाली कामदारहरूको फिजिमा पहिलो यात्रा यसै जहाजमार्फत भयो । यसपछिका विभिन्न जहाज मार्फत सन् १९ को मध्यसम्ममा थुप्रै नेपाली कामदारहरूलाई भारतीय कामदारहरूसँग मिसाएर त्यहाँ पु¥याइयो ।

‘मुर्खलाई गल्तिको भान हुँदैन, दु:खी मनले दिएको दान हुँदैन’

4 months ago

हर गल्ती र प्रगती मनबाटै हुन्छ । तर, गल्ती नै सर्वश्व होइन अपितु गल्ती त्यसले मात्रै गर्छ, जसले नयाँ सिर्जनाका लागि आफैंलाई परीक्षणको भट्टीमा हाल्न तयार हुन्छ । त्यसैले, तपाईंहरूले पनि आजैका दिनदेखि गल्ती गर्न सुरु गर्नुस् । जब गल्ती गरेको थाहा हुन्छ, त्यसलाई सच्याउनुस् । गल्ती जीवनको सबैभन्दा ठूलो शिक्षा हो ।

सुख, दुःखः भ्रम र वास्तविकता

5 months ago

संसारका सारा जीवहरुको एउटै साझा खोज–सुख ! त्यहि दुई शब्दको खोजले कतिलाई कष्ट दियो । कतिलाई महाविपत्ती र कति परे इहलीलामा ।

दुश्मन र मित्रकाे रहस्य !

5 months ago

‘बीच जंगलमा दोबाटो भेटियो । बाटाहरु एक अर्काबीच छुट्टिए । मैले बेचल्तीको बाटो रोजें । सारा फरक त्यसैले पारिदियो ।’ –रबर्ट फ्रस्ट

भीमसेनको लिङ्ग दर्शन गर्न आउँनेको भीड

8 months ago

“भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायाला”

‘भीमसेनको लिंग प्रदर्शन’

8 months ago

काठमाडौँ । भक्तपुरमा भीमसेनको लिंग प्रदर्शन आएको छ । फागुन शुक्ल अष्टमीदेखि भक्तपुरमा सुरु फागु अर्थात् होली पर्वसम्मको लागि उक्त लिंग प्रदर्शनमा ल्याइएको हो । दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुन्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रूपमा भीमसेनलाई पुज्दै होली पर्व मनाइने चलन छ । मन्दिरमा भीमसेनको लिंग (काठबाट बनेको) र द्रौपदीको योनिको प्रतीक (कपडाबाट बनेको) झुन्ड्याएर यौन समागमको रूपमा प्रदर्शनमा राखिएको हो ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।