News | Tag: Bimalendra Nidhi

विमलेन्द्र निधिको निर्णय बादलद्वारा रद्द

2 months ago

काठमाडौँ । बिमलेन्द्र निधी गृहमन्त्री हुँदा भएको एउटा महत्वपूर्ण निर्णय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रद्द गरिदिएका छन् । अध्यागमन कार्यालयमा अमेरिकी सरकारले बनाएको सफ्टवेर जडान गर्ने निर्ण अलिहेको सरकारले कार्यान्वयन नगर्ने भएको छ ।

विमलेन्द्र निधीकाे अाराेप : सरकारले दुर्इ तिहार्इकाे दम्भ देखायाे

6 months ago

जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाएका छन् । नेपाल दलित सङ्घ प्रदेश नं २ स्तरीय प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै निधीले भने, ‘सङ्घीयतालाई कमजोर बनाउन सरकार उद्यत रहेको देखिएको छ ।’

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।