News | Tag: Bomb

बम निष्क्रिय गराउने क्रममा एक प्रहरीको मृत्यु

1 week ago

कायरो । इजिप्टमा शनिबार एक चर्चको बाहिरी इलाकामा रहेको विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा एक प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

नर्वेली प्रहरी चौकीमा ‘लेटर वम’ भेटिएपछि...

1 month ago

ओस्लो, नर्वे । नर्वेली प्रहरी चौकीमा एउटा ‘लेटर वम’ भेटिएपछि प्रहरीको विस्फोटक पदार्थ व्यवस्थापन टोलीले यसलाई निष्क्रिय पारेको अधिकारीहरूले बिहीबार बताएका छन् । विश्वकै शान्त मुलुकहरू मध्येको एक स्काडिनेभियाली मुलुकमा हिंसाका घटना विरलै सुनिने भएपनि उक्त शक्तिशाली विस्फोटक पदार्थ राजधानी ओस्लोदेखि दक्षिणपूर्वमा रहेको स्की प्रहरी चौकीलाई लक्षित गरी गोप्य रूपमा पठाइएको जनाइएको छ ।

बम राखेको अभियोगमा एक पक्राउ

2 months ago

राँझा । नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम राखेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दयालु भन्ने प्रदीप वलीलाई शुक्रबार नै पुष्पलालचोक नजिकबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले पुष्टि गरे ।

बनाउँदै गरेको बम पड्किदा श्रीमती र दुई छोराछोरीको मृत्यु

2 months ago

मैमाना, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ ।

कारबम आक्रमण, पाँचजना प्रहरीको मृत्यु

4 months ago

रमादी, इराक । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ ।

सूर्यविनायक र लोकन्थलीमा राखेको बम निष्क्रिय पारियो

5 months ago

भक्तपुर । सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

देउती गुट्खा उद्योगमा बम बिस्फोट

5 months ago

काठमाडौं । देउती गुट्खा उद्योगमा अज्ञात समूहले बिहीबार बिहान बम विष्फोट गराएको छ । कैलालीको लम्कीचुहा नगरपालिका – १ लम्कीमा रहेको गुट्खा उद्योगमा बिहान ४ बजेर ५२ जाँदा उद्योगको बाहिर बम विस्फोट भएको हो । निकै ठूलो आवाजमा बम विस्फोट भएपछि आसपासका स्थानिय त्रसित भएका थिए । विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति भएपनि अन्य क्षति भएको छैन ।

सडक किनारमा रहेको बम विस्फोट

5 months ago

काबुल । अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ ।

भैरवनाथ गणभित्र विष्फोट हुँदा महिला सिपाही गम्भीर घाइते

6 months ago

काठमाडौं । महाराजगञ्जस्थित त्यही चर्चित भैरवनाथ गण हो, जहा सशस्त्र द्धन्द्धकालमा थुनिएका माओवादीका ४७ भाइको अझै अत्तोपत्तो छैन ।

तालिवान समूहले आत्मघाती बम विष्फोट गराउँदा २० अफगानी नागरिकको मृत्यु

7 months ago

जलालावाद । अफगानिस्तानमा तालीवान समूह, सुरक्षा बल र नागरिकहरूले अभूतपूर्व युद्धविरामको अनुभव गरिरहेका समय एक जना आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा शनिबार २० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन्।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाइ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाइ झन् जटिल बनाउन सक्छ । कागतीमा पाइने केही तत्वले जसले टसम्बन्धी समस्यालाइ बढाउनुका साथै दाँतमा समस्या निम्त्याउँछ ।