News | Tag: Brexit

ब्रेक्जिटको गाँठोः डिसेम्बरमा चुनाव गर्न जोन्सनको फेरि प्रस्ताव

1 month ago

एजेन्सी । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटमा बेलायती संसदमा सहमति जुटाउन असफल भएपछि प्रधानमन्त्री बोरिस जोन्सनले आगामी डिसेम्बर १२ मा संसदको चुनाव गर्ने प्रस्ताव गरेका छन् । उनको विचारमा नयाँ चुनावले ब्रेक्जिटमा देखिएको गतिरोध अन्त्य हुनेछ ।

ब्रेकजिटका लागि समय थपको याचिकासहित बेलायती प्रधानमन्त्रीले इयुलाई पत्र लेखे

1 month ago

एजेन्सी । ब्रेक्जिटका लागि तोकिएको अक्टोबर ३१ को डेडलाइनमै बेलायतलाई युरोपेली संघबाट अलग गराउने प्रयासमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ठुलो ठक्कर लागेपछि उनले युरोपेली युनियन (ईयु) लाई ब्रेक्जिट सम्झौताका लागि समय थप गर्न भन्दै पत्र लेखेका छन् ।

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटवार्ता हुने

2 months ago

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी सोमबार ब्रसेल्समा बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा एक महत्वपूर्ण भेटवार्ता गर्ने बताएका छन् ।

बेलायत विशेषः बेलायत, बेलायतका ट्रम्प र ब्रेक्जिट

3 months ago

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले हालै लिएको संसद्लाई पाँच हप्ता निलम्वन गर्ने गरी हालै लिएको बाटोलाई विश्व समुदायले विरोधाभासपूर्ण घटनाका रूपमा लिएको छ ।

ब्रेक्जिटको समयसीमा ६ महिना थप, नयाँ डेडलाइन ३१ अक्टोबर

8 months ago

ब्रेक्जिटको समयसिमा जुन ३० सम्मको लागि बढाउन बेलायतले युरापेली संघसमक्ष आग्रह गरेकोमा संघले ६ महिनाको म्याद थप गरिदिने निर्णय लिएको हो ।

ब्रेक्जिट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

8 months ago

लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले युरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गरेकी छिन् ।

बेलायती संसदमा ब्रेक्जिटमा नयाँ सहमतिको खोजी

8 months ago

लन्डन । बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ ।

ब्रेक्जिटका लागि प्रस्तावित 'आठ वटै विकल्प' अल्पमतमा

8 months ago

लण्डन, बेलायत । बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ ९ईयू०बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक सम्झौतालगायतका प्रस्तावित सबै आठ विकल्पमा बहुमत जुट्न नसकेको संसद श्रोतले जानकारी गराएको छ ।

‘ब्रेक्जिट पूर्ण तथा अत्यन्त भद्रगोलको अवस्थामा पुगेको छ’

8 months ago

लण्डन । ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् । इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।

बेलायती सांसदहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिन थाले

8 months ago

लण्डन । बेलायतकी प्रधानमन्त्री टरिजा मेको सरकारले ब्रेक्जिट (यूरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया) लाई केही लम्ब्याउने बिषयमा निर्णय लिन आगामी हप्ता गरिने भनिएको संसको मतदानलाई तत्काल नगर्ने उल्लेख गरेको छ ।

Page 1 of 4

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कपाल झर्नबाट बच्न...

कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।