News | Tag: Brexit

ब्रेक्जिट सम्झौता नभएमा आयरल्याण्डले इयूसँग सहयोग माग्ने

6 months ago

डबलिन, आयरल्याण्ड । कुनै सम्झौता विना बेलायत इयूबाट बाहिरिएमा आयरल्याण्डले ब्रसेल्ससँग सयौँ लाख यूरो माग गर्दै ब्रसेल्स पुग्ने आयरल्याण्डका कृषि मन्त्रीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।

ब्रेक्जिट विवादका बाबजुद चीनमा रहेका बेलायती कम्पनी आशावादी

6 months ago

बेइजिङ,चीन । यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन हुने बिषयले बेलायती भूगोलमा पक्ष विपक्षमा चर्चा चलिरहेका समय पनि चीनमा रहेका बेलायती कम्पनीहरू भने ब्रेक्जिटको निर्णयले आफ्नो एसियाली विशाल अर्थतन्त्रसँगको कारोबारमा कुनै फरक नपार्ने देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत

7 months ago

गत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको लागि खुला नरहेको स्पष्ट पार्दै बेलायती प्रधानमन्त्री मेलाई निराश बनाएर फर्काएको छ ।

युरोपसंग थप वार्ता गर्ने प्रयासमा बेलायती प्रधानमन्त्री मे

7 months ago

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले यसअघि सहमति गरिएको ब्रेक्जिट सम्झौतामा केहि परिमार्जन गराउने कोशिसमा युरोपेली नेताहरुसंग संवाद सुरु गरेकी छन् ।तर युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जन्करले स्पष्ट रुपमा भनेका छन्, 'सम्झौतामा पुनर्विचार गर्ने पक्षमा हामी छैनौं । यसमा अब रिनेगोसिएट हुन सक्दैन ।'

सम्झौता पास नहुने भएपछि संसदको भोटिङ नै स्थगित गर्दै प्रधानमन्त्री मे

7 months ago

संसदबाट सम्झौता पास हुने लक्षण नदेखेपछि प्रधानमन्त्री टेरेसा मेले भोलीको मतदानलाई पर सार्ने तयारी गरेकी हुन् । मतदान स्थगित गर्ने विषयमा आधिकारिक सुचना सार्वजनिक हुन बांकी छ ।

बेलायतले चाहे ब्रेक्जिटबाट पछि हट्न सक्छ : युरोपेली अदालत

7 months ago

ब्रसेल्स । युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन -ब्रेक्जिट- को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ ।

ब्रेक्जिटबारे अझै धेरै छलफल जरूरी

7 months ago

बर्लिन, जर्मनी । बेलायतको यूरोपेली संघ ९इयू०बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको छ ।

इयू, बेलायतबीच ब्रेक्जिटपछिको सम्बन्धका लागि मसौदामा सहमति

7 months ago

ब्रसेल्स, बेल्जियम । बेलायतको यूरोपेली संघ (इयू)बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको अधिकारीहरूले जनाएका छन् ।

ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

8 months ago

लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

1 year ago

लण्डन, बेलायत । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ ।

Page 3 of 3

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।

विचित्र विश्व

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

कति छ प्रियंका गान्धीको सम्पत्ति ?

एजेन्सी । पछिल्लो समय भारतीय राजनीतिमा प्रियंका गान्धीको नाम चर्चामा रहेका छन् । मिडिया रिपोर्टका अनुसार उनी भारतीय काँग्रेस पार्टीको अध्यक्षका लागि पनि दाबेदारी प्रस्तुत गर्न लागि परेकी छिन् ।