News | Tag: Brexit
टेरेसा मेको ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदमा भारी मतबाट अस्वीकृत
10 months agoमंगलबार सांझ भएको मतदानमा सम्झौताको पक्षमा २ सय २ सांसदले मत दिंदा विपक्षमा ४ सय ३२ सांसदको परेको छ ।
ब्रेक्जिट सम्झौतामाथि बेलायती संसदमा मतदान हुँदै, पास नहुने लगभग निश्चित
10 months agoप्रमुख विपक्षी लेबरसहितका अन्य विपक्षी दल र सत्तारुढ कञ्जरभेटिभ पार्टीकै झण्डै १ सय सांसदले सम्झौताको विपक्षमा मतदान गर्ने तयारी गरिरहंदा सम्झौता संसदबाट पास नहुने निश्चितप्राय छ ।
संसदले सम्झौता पास नगरे ब्रेक्जिट नै धरापमा : प्रधानमन्त्री मे
10 months agoअन्तिम समयमा सम्झौताको पक्षमा मत दिन सांसदहरुलाई आव्हान गर्दै प्रधानमन्त्री मेले भनिन्, 'संसदले सम्झौता पास गरेन भने बिना सम्झौता ब्रेक्जिट हुनेभन्दा ब्रेक्जिट नै नहुने खतरा बढि छ ।'
सम्झौताविनाको ‘ब्रेक्जिट’ व्यवस्थापन गर्न सकिदैन
11 months agoलण्डन, बेलायत । सम्झौताविना बेलायतको इयूबाट हुने बहिर्गमनलाई ‘व्यवस्थापन गर्न नसकिने’ बेलायतको मुख्य व्यवसायिक प्रचार समूहका प्रमुखले शुक्रबार बताएका छन् ।
ब्रेक्जिट सम्झौता नभएमा आयरल्याण्डले इयूसँग सहयोग माग्ने
11 months agoडबलिन, आयरल्याण्ड । कुनै सम्झौता विना बेलायत इयूबाट बाहिरिएमा आयरल्याण्डले ब्रसेल्ससँग सयौँ लाख यूरो माग गर्दै ब्रसेल्स पुग्ने आयरल्याण्डका कृषि मन्त्रीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।
ब्रेक्जिट विवादका बाबजुद चीनमा रहेका बेलायती कम्पनी आशावादी
11 months agoबेइजिङ,चीन । यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमन हुने बिषयले बेलायती भूगोलमा पक्ष विपक्षमा चर्चा चलिरहेका समय पनि चीनमा रहेका बेलायती कम्पनीहरू भने ब्रेक्जिटको निर्णयले आफ्नो एसियाली विशाल अर्थतन्त्रसँगको कारोबारमा कुनै फरक नपार्ने देखिएको मङ्गलबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
ब्रेक्जिट सम्झौतामा थप वार्ता गर्ने बेलायती प्रधानमन्त्रीको प्रस्ताव युरोपबाट अस्वीकृत
11 months agoगत महिना प्रधानमन्त्री मेले युरोपेली संघसंग गरेको ब्रेक्जिट सम्झौता बेलायतमा लगभग अस्वीकृत जस्तै बनेपछि सम्झौताका केहि बुंदामा परिमार्जन गराउने उनको कोशिस थियो । तर युरोपेली संघले सम्झौता थप वार्ताको लागि खुला नरहेको स्पष्ट पार्दै बेलायती प्रधानमन्त्री मेलाई निराश बनाएर फर्काएको छ ।
युरोपसंग थप वार्ता गर्ने प्रयासमा बेलायती प्रधानमन्त्री मे
1 year agoलण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले यसअघि सहमति गरिएको ब्रेक्जिट सम्झौतामा केहि परिमार्जन गराउने कोशिसमा युरोपेली नेताहरुसंग संवाद सुरु गरेकी छन् ।तर युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जन्करले स्पष्ट रुपमा भनेका छन्, 'सम्झौतामा पुनर्विचार गर्ने पक्षमा हामी छैनौं । यसमा अब रिनेगोसिएट हुन सक्दैन ।'
सम्झौता पास नहुने भएपछि संसदको भोटिङ नै स्थगित गर्दै प्रधानमन्त्री मे
1 year agoसंसदबाट सम्झौता पास हुने लक्षण नदेखेपछि प्रधानमन्त्री टेरेसा मेले भोलीको मतदानलाई पर सार्ने तयारी गरेकी हुन् । मतदान स्थगित गर्ने विषयमा आधिकारिक सुचना सार्वजनिक हुन बांकी छ ।
बेलायतले चाहे ब्रेक्जिटबाट पछि हट्न सक्छ : युरोपेली अदालत
1 year agoब्रसेल्स । युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन -ब्रेक्जिट- को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ ।
Page 3 of 4
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
रातमा निद्रा लाग्दैन भने यसाे गर्नुहाेस्

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदी रातमा निद्रा लागेन भने मानिसलाई छटपटी लाग्न सक्छ ।
विचित्र विश्व
पोखराका रोहित गिरी जसले सजिलै समात्छन् जस्तोसुकै विषालु सर्प

काठमाडौँ । कतिलाई सर्प देख्ने बित्तिकै डरलाग्छ । सर्प देख्नासाथ कतिपयको आङ नै सिरिङ हुन्छ ।