News | Tag: Brexit

ब्रेक्जिटबारे अझै धेरै छलफल जरूरी

1 year ago

बर्लिन, जर्मनी । बेलायतको यूरोपेली संघ ९इयू०बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको छ ।

इयू, बेलायतबीच ब्रेक्जिटपछिको सम्बन्धका लागि मसौदामा सहमति

1 year ago

ब्रसेल्स, बेल्जियम । बेलायतको यूरोपेली संघ (इयू)बाट बहिर्गमनपछि उनीहरूबीच भबिष्यमा हुने सम्बन्धका बिषयमा एउटा ‘महत्वाकांक्षी, बृहद् र लचिलो साभेदारी’ सम्बन्धी मसौदामा बिहीबार सहमति जुटेको अधिकारीहरूले जनाएका छन् ।

ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायती मन्त्रीले दिए राजीनामा

1 year ago

लण्डन । ब्रेक्जिट सम्झौताको मस्यौदाप्रति असहमति जनाउँदै बेलायतका एक जना मन्त्रीले राजीनामा दिएका छन् ।

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

1 year ago

लण्डन, बेलायत । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ ।

Page 4 of 4

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कपाल झर्नबाट बच्न...

कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।