News | Tag: Chaina

चीनमा महिला तथा बालबालिकाको स्वास्थ्यस्तर माथि उकासियो

11 months ago

बेइजिङ । नयाँ चीनको स्थापनाका सत्तरी वर्षमा चीनको महिला तथा बालबालिकाको स्वास्थ्य स्तर स्पष्ट रुपमा माथि उकासिएको चीनले दावी गरेको छ । सोमबार चिनियाँ राष्ट्रिय स्वास्थ्य समितिले चीनको महिला तथा बालबालिकाको स्वास्थ्य कार्यको विकास प्रतिवेदन–२०१९सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएको हो ।

चीनको ल्हासा पुगिन् राष्ट्रपति भण्डारी

1 year ago

काठमाडौँ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा ल्हासा पुगेकी छन् । राष्ट्रपति भण्डारीलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरेका छन् । ल्हासाबाटै राष्ट्रपति भण्डारी नेपाल फर्किने कार्यतालिका रहेको छ । राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल सहित उच्चस्तरका व्यक्ति ल्हासा पुगेका छन् ।

व्यापार विवादबारे सी र ट्रम्पबीच वार्ता

1 year ago

वासिङटन । अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

एशियाड अपडेटः चीनलाई ७६ स्वर्ण सहित १७४ पदक, भारतलाई ७ स्वर्ण

1 year ago

काठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ७६ वटा स्वर्ण, ५९ रजत तथा ३७ काँस्य पदक सहित कूल १७४ पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो ।

चीनका ४३ सय सिनेमा हलमा अक्षय कुमारको ‘ट्वाइलेट एक प्रेम कथा’

1 year ago

एजेन्सी । चीनका ४३ सय सनेमा घरहरुमा बलिउड नायक अक्षय कुमारको फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ एकसाथ प्रदर्शन भएको छ । उनको यो सफलता संगै चीनमा सवैभन्दा वढी हिन्दी चलचित्रको सो चलाउने रेकर्ड पनि कायम भएको छ । बेइजिङ फिल्म फेस्टिवलमा उनको यो फिल्मको पहिलो प्रर्दशनी भएपछि यसको बजार तातेको छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।