News | Tag: Champions league

च्याम्पियन्स लिगः भ्यालेन्सियालाई हराउँदै एटलान्टा क्वाटरफाइनलमा

3 weeks ago

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाले सानदार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत आज यी ८ खेल हुँदै

4 months ago

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज ८ खेलहरु हुँदैछ । समूह चरणको पाँचौ खेल अन्तर्गत आज राति दुई अलग–अलग समयमा खेलहरु हुन लागेका हुन् ।

स्विमसुटमा महिला दौडिएपछि पोर्नसाइटको आम्दानी ३.५ मिलियन युरो, जरिवाना १५ हजार मात्रै

9 months ago

एजेन्सी । च्याम्पियन्स लिगको फाइनल चलिरहेको बेला स्विमसुटमा दौडने महिलालाई जरिवाना सुनाइएको छ । किन्सी वालान्सी नामकी उक्त महिललाई युईएफएले ५ हजार युरो जरिवाना गरेको हो । त्यस्तै, पोर्न साइटको विज्ञापन गरेको भन्दै प्रहरीले पनि उनलाई १० हजार युरो जरिवाना सुनाएको छ । यससँगै उनले जम्मा १५ हजार युरो जरिवाना तिर्नुपर्ने भएको छ ।

यी हुन् च्याम्पियन्स लिग ‘टिम अफ द इयर’मा परेका खेलाडी

10 months ago

काठमाडौँ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सन् २०१८–१९ को च्याम्पियन्स लिगमा गरेको प्रदर्शनको आधारमा उत्कृष्ट २० खेलाडीको छनोट गरेको छ । युइएफएको टेक्निकल टिमले चयन गरेको खेलाडी सूचीमा लिभरपुलका मात्रै ६ जना खेलाडीहरु परेका छन् । त्यस्तै अर्का फाइनालिष्ट क्लब टोटनहमका तीन जना खेलाडी परेका छन् ।

समूह चरणको ३ खेलमा हारेर पनि कसरी लिभरपुलले च्याम्पियन्स लिग जित्यो ?

10 months ago

काठमाडौँ । सिजन २०१८–१९ को युरोपियन फुटबलको च्याम्पियन इंग्लिस क्लब लिभरपुल बनेको छ । शनिबार राति मड्रिडस्थित वान्डा मेट्रोपोलिटानोमा सम्पन्न फाइनल खेलमा अर्को इंग्लिस क्लब टोटनहमलाई २–० गोलले पराजित गर्दै लिभरपुल विजयी बनेको हो । लिभरपुले च्याम्पिन्य लिगमा खेलको १२ खेलमध्ये ७ खेलमा जित १ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरे पनि उपाधि जितेको हो ।

च्याम्पियन्स लिगको फाइनलमा स्विमसुट लगाएर मैदानमा कुद्ने यी महिला को हुन् ?

10 months ago

एजेन्सी । शनिबार राति सम्पन्न च्याम्पियन्स लिगको फाइनल खेलमा लिभरपुल विजयी भइ उपाधी उचालेको छ । मड्रिडस्थित वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा टोटनहमलाई २–० गोलले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो ।

च्याम्पियन्स लिगको फाइनलमा लिभरपुललाई थोरै टिकट दिएपछि सिइओ मुरेको आपत्ति

10 months ago

एजेन्सी । च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले पाएको टिकटप्रति क्लबका सिईओ पिटर मुरेले आपत्ति जनाएका छन् । जुन १ मा स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिटानोमा हुन लागेको फाइनलमा लिभरपुलले जम्मा १६ हजार ६१३ टिकटमात्रै पाएको छ ।

आगामी सिजनको च्याम्पियन्स लिग रियल तथा एट्लेटिको मड्रिडको लागि कठिन हुने पक्का

10 months ago

एजेन्सी । सिजन २०१९–२० को च्याम्पियन्स लिग रियल मड्रिड तथा एट्लेटिको मड्रिडको लागि कठिन हुने पक्का भएको छ । एट्लेटिकोले घरेलु लिगको दोस्रो स्थानमा तथा रियलले तेस्रो स्थानमा चित्त बुझाएको कारण यी दुई क्लब समूह चरण ड्रमा दोस्रो पटमा हुनेछन् । सोही कारण पहिलो पटमा रहेका बलिया टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको कारणले गर्दा दुई मड्रिड क्बल समूह चरणदेखि नै दबाबमा पर्ने पक्का भएको हो ।

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिनुमा दोषी को ?

10 months ago

एजेन्सी । च्याम्पियन्स लिगबाट बाहिरिएपछि बार्सिलोना समर्थकहरुले यसको दोष प्रशिक्षक अर्नेष्टो भालभर्देमाथि थोपरेका छन् । सेमिफाइनलको पहिलो लेगमा ३–० गोलको अग्रता लिएर पनि दोस्रो लेगमा लिभरपुलसँग ४–० गोलले पराजित भएपछि रुष्ट बनेका बार्सा समर्थकहरुले दोष प्रशिक्षकमाथि थोपरेका हुन् ।

टोटनहमविरुद्ध आयाक्सले सिंहले आक्रमण गर्‍योः टेन हाग

11 months ago

एजेन्सी । डच क्लब आयाक्सका प्रशिक्षक एरिक टेन हागले आयाक्सले ‘सिंह जस्तै गरी आक्रमण गरेको’ प्रतिक्रिया दिएका छन् । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा टोटनहमलाई उसैको घरेलु मैदानमा १–० गोलले पराजित गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Page 1 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।