News | Tag: Chief Judge

प्रधानन्यायाधीश जबराकाे 'बाेल्ड' निर्णय : जाेशीलाई अब पेशी नताेकिने

1 month ago

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई आजको मुद्दामा पेशी तोकेनन् । अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न उठेको हुनाले आजदेखि नै आफूले न्यायाधीश जोशीलाई मुद्दाको पेशी नतोकेको राणाको भनाइ थियो । आगामी दिनमा पनि उहाँलाई पेशी नतोक्ने राणाको योजना छ ।

पदभार ग्रहण लगत्तै प्रधानन्यायाधीश राणाले ताेके इजलास, दीपकराज जाेशी इजलासविहीन

1 month ago

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपतिसँग सपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् । संसदीय सुनुवाइ समितिले मङ्गलबार राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

नवनियुक्त प्रधानन्यायाधीश राणाले लिए पद तथा गाेपनियताका सपथ

1 month ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

सांसदहरूकाे प्रश्नमा यस्ताे रह्याे चार वर्ष न्यायालय हाँक्न आइपुगेका जबराकाे जवाफ

1 month ago

काठमाडौँ । ‘नेपाल ट्रष्टमा रहेको तत्कालीन राजा वीरेन्द्रको सम्पति सर्वोच्च अदालतले प्रेरणाको दाइजो भनेर कसरी फैसला गर्‍यो ?’ भन्ने सांसद निरुदेवी पालको सवालमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको जवाफ थियोे, ‘कानून आउनुभन्दा अगाडि नै पूर्व राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई उक्त सम्पति दाइजो दिइसक्नुभएको थियो ।’

जबराकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले स्वीकृत

1 month ago

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शम्शेर जबराको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाई विशेष समितिमा मंगलबार राणाको सुनुवाई सकिएलगत्तै उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीशमा राणाको नाम अनुमोदन भएको निर्णयको जानकारी सम्बन्धित निकायमा पठाउने निर्णय भएको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रस्तावित प्रधानन्यायाधीशकाे संसदीय सुनुवाइमा कर्मचारीले काम गर्न नखाेजेपछि

1 month ago

काठमाडौं । संघीय संसदका कर्मचारीहरूको असन्तुष्टी सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सुनुवाइका क्रममा पोखिएको छ । आइतबार न्यायाधीशमा प्रस्तावित राणाको संसदीय सुनुवाइ हुँदै थियो । सुनुवाइ हुँदै गर्दा संघीय संसदका कर्मचारीले चार बजेपछि काम गर्न नखोज्दा सुनावाइ प्रभावित भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश राणाकाे सुनुवाई आज, चित्तबुझ्दाे जवाफ दिए आजै अनुमाेदन हुने

1 month ago

काठमाडौं । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई आज हुँदैछ । प्रधानन्यायाधीशमा प्रस्तावित भएपछि राणाविरुद्ध ९ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुसँग समितिले शुक्रबार छलफल गरिसकेको छ ।

प्रधानन्यायाधीशकाे नाममा जुटेन सहमति, संवैधानिक परिषद्काे बैठक निश्कर्षविहीन

2 months ago

काठमाडौँ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक बिनानिश्कर्ष सकिएको छ । भावी प्रधानन्यायाधीश सिफारिसका लागि सोमबार बिहान प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सहमति जुट्न नसक्दा बिनानिश्कर्ष सकिएको हो । प्रधानन्यायाधीशको लागि न्याय परिषदले सिफारिस गरेको दुई न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको नाममा सहमति जुट्न नसक्दा बैठक प्रभावित भयो ।

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्याधीश मिश्रकाे अाग्रह

4 months ago

काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।

शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्मको यात्रा

5 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

Page 1 of 2

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।