News | Tag: Chief Minister

निजगढ विमानस्थलकाे डीपीअार नबनेसम्म रूख काट्न दिदैंनाै : मुख्यमन्त्री राउत

2 months ago

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नबनेसम्म प्रदेश सरकारले रुख काट्न नदिने बताएका छन् ।

अाठ बुँदे घाेषणापत्र जारी गर्दै मुख्यमन्त्रीहरूकाे प्रथम भेला सम्पन्न

3 months ago

पोखरा । प्रदेशका मुख्यमन्त्रीको प्रथम भेला आठ बुँदे घोषणापत्रसहित पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको भेला अन्तर प्रदेश समन्वय परिषद्को आसन्न बैठकलाई लक्षित गरी साझा कार्यसूची तय गर्न आयोजना गरिएको थियो ।

पाेखरामा यसकारण भेला भए सातै प्रदेशका मुख्यमन्त्री

3 months ago

पोखरा । अन्तर परिषद समन्वय परिषद बैठकको पूर्वसन्ध्यानमा गण्डकी प्रदेशको राजधानी पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला भएका छन् । संवैधानिक व्यवस्था बमोजिम प्रधानमन्त्री अध्यक्ष र सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने परिषदको बैठकको पूर्वसन्ध्यामा मुख्यमन्त्रीहरू भेला भएका हुन् ।

Page 1 of 1

प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

बच्चाको कान सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्

सानो बच्चाको कान सफा गर्दाको समयमा केयौ कुराहरुलाई ध्यानमा राख्नु आवश्यक हुन्छ । बच्चाहरुको कान सफा गर्नको लागि क्यू टिप्सको प्रयोग नगर्नुहोस् ।

विचित्र विश्व

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

‘एस’ बाट नाम सुरु भएका व्यक्ति कस्ता हुन्छन्

अंग्रेजीको १९ औ लेटर ‘एस’ । किताबी ज्ञान बाहेक व्यवहारिक ज्ञानमा पनि ‘एस’ लेटरको महत्व रहेको बताइन्छ । ‘एस’ बाट नाम सूरु हुने मानिसहरु एकदमै मेहनती हुन्छन् । यिनीहरु कुरा गर्न यति सिपालु हुन्छन् कि जोकाहीलाई सजिलै आकर्षित गर्न सक्छन् ।