News | Tag: Ck raut

अब सिके राउतको पार्टीको नाम ‘जनमत पार्टी’

3 months ago

काठमाडौँ । केही समयअघि सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका सिके राउतको पार्टीको नाम परिवर्तन भएको छ । यसअघि स्वतन्त्र मधेस गठबन्धनको रहेकोमा सोमबार सिराहामा सम्पन राष्ट्रिय परिषद बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो । उक्त बैठकले पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।

सिके राउतले बुझ्नुपर्ने कुरा : जनमत संग्रह के का लागि ?

3 months ago

केपी ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालको समीक्षा हुँदै गर्दा नेपाली राजनितीमा एकाएक नयाँ विषयले माहोल तताएको छ । पृथकतावादी आन्दोलनको नेतृत्व गरेका सिके राउतले अदालतबाट सफाई पाएसँगै सरकार र सिके राउतबीचमा भएको राजनैतिक सहमतिले सरकारको राष्ट्रियतावादी चरित्र र व्यवहार कति सान्दर्भिक कति असान्दर्भिक भन्ने विषयले बहसलाई ततायो ।

सिके रावत र सत्तारुढ दलको सहमतिको बहस

3 months ago

नेपालको तराई भूमीलाई टुक्र्याएर छुट्टै देश बनाउने अभियान थालेका चन्द्रकान्त राउतसँग सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको सहमतिले राजनीतिक रंगमञ्चमा विविध बहस सिर्जना भएको छ । सो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेताका निरन्तरका कटुवाणी र परस्पर अन्तरविरोधी व्यवहारले बहसको आगोमा अझ घिउ थपेको छ ।

सीके राउतसँग गरिएकाे सहमतिकाे अपव्याख्या भयाे : साेमप्रसाद पाण्डे

3 months ago

काठमाडौँ । तत्कालीन राजनीतिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले सरकार र चन्द्रकान्त (सीके) राउतसँग गरिएको ११ बुँदे सहमतिलाई अपव्याख्या गरिएको बताएका छन् । सम्वाद चौतारीले आयोजना गरेको अन्तरक्रियामा उनले सहमतिको बुँदा नं. २ मा उल्लेख गरिएको जनअभिमत शब्दलाई अपव्याख्या गरेर जनमत सङ्ग्रह बनाइएको बताए ।

सीके राउतसँगकाे सहमति सत्तारूढ दलभित्र अस्वीकृत, गृहमन्त्रीकाे राजीनामामाथि छलफल हुने

3 months ago

काठमाडौं । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताले मान्य नहुने चेतावनी दिएका छन् । रिपोटर्स क्लबमा शनिबार आयोजित सक्षात्कार कार्यक्रममा नेकपाका नेता भीम रावलले उक्त सहमति कुनै पनि हालतमा मान्य नहुने बताए । सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका सीके राउतबीच शुक्रबार ११ बुँदे राजनीतिक सहमति भएको थियो । त्यसको भोलिपल्टै सत्तारुद्ध दलकै प्रभावशाली नेताको यस्तो प्रतिक्रिया आएको हो ।

यस्ताे छ सरकार र सीके राउतबीच भएकाे ११ बुँदे सहमति

3 months ago

काठमाडौँ । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सम्झौता भएको छ । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकार र गठबन्धनबीच भएको सहमति सार्वजनिक गरिएको हो । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गठबन्धनका तर्फबाट गठबन्धनका संयोजक सीके राउतले हस्ताक्षर गरेका छन् ।

सीके राउत दह्राे मुटु भएका राजनीतिक चिन्तक : प्रधानमन्त्री ओली

3 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतसँग राजनीतिक चिन्तक समेत भएको बताएका छन् । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले राउत दह्रो मुटु भएका चिन्तक भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले १० वर्षे जनयुद्ध, युद्धविराम, शान्ति प्रक्रिया, संविधान निर्माण र तत्कालीन एमाले र माओवादीबीचको पार्टी एकता प्रचण्डले सानो मुटुले नगरेको बताउँदै सीके राउतले पनि सोही लक्षण देखाएको बताए ।

विखण्डनकाे मुद्दा त्याग्दै सीके राउत, प्रधानमन्त्री ओलीसँग एउटै मञ्चबाट सम्बाेधन गर्ने

3 months ago

काठमाडौँ । तराई मधेशमा अलग्गै राज्यको माग राख्दै विखण्डकारी अभिव्यक्ति दिदैँ आएका सीके राउतले देश टुक्र्याउने अभियान त्याग्ने भएका छन् । शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा राउतले प्रधानमन्त्री केपी ओलीसँग एउटै मञ्चमा सम्बोधन गर्दै मुलधारको राजनीति थाल्ने घोषणा गर्ने भएका हुन् । राउतका सहयोगी डा. विनय पञ्जियारले राउत विखण्डनको राजनीति छाडेर मुलधारको राजनीतिमा समाहित हुने पुष्टि गरे ।

राउत र चन्दप्रति सरकार कठोर

6 months ago

काठमाडौं । सिके राउत र नेत्रविक्रम चन्द (विप्लव) प्रति सरकार पछिल्ले समयमा कठोर बनेको छ । मुलुक बिखण्डनको एजेन्डा बोक्ने राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै विप्लव नेतृत्वको नेकपा मओवादीप्रति सरकार कडा देखिएको हो ।

तराई टुक्र्याउने यस्तो रहेछ योजना

6 months ago

काठमाडौं । राज्यविरुद्ध अपराध गरेको आरोपमा रौतहट कारागारमा रहेका सिके रावतलाई थुनामै पठाउने या रिहा गर्ने भन्ने निक्र्योलमा पुग्नुअघि यस प्रकरणको पेनड्राइभ झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । के छ त्यसमा ? कौतुहलतको विषय बन्ने नै भयो । पाठकवृन्द, उक्त पेनड्राइभमा रहेको महत्वपूर्ण दस्ताबेज जनआस्थाले फेला पारको छ ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।