News | Tag: Copa Del rey

कोपा डेल रे उपाधिको लागि बार्सिलोना र भ्यालेन्सिया भिड्ने

3 weeks ago

काठमाडौँ । स्पेनिस कप कोपा डेल रेको उपाधिको लागि साविकको विजेता बार्सिलोना र भ्यालेन्सिया भिड्ने भएका छन् । बिहीबार राति सम्पन्न खेलमा भ्यालेन्सियाले रियल बेटिसलाई १–० गोलले पराजित गगर्दै समग्रमा ३–२ गोलले विजयी हुँदै फाइनलमा बार्सिलोनासँगको भेट पक्का गरेको हो ।

कोपा डेल रेः रियल बेटिसविरुद्ध भ्यालेन्सियोको कमब्याक

1 month ago

काठमाडौँ । कमब्याक गर्दै भ्यालेन्सियाले रियल बेटिससँग बराबरी खेलेको छ । बिहीबार राति बेटिसको घरेलु मैदान बेनिटो भिलामरिनमा सम्पन्न कोपा डेल रे अन्तर्गतको सेमिफाइनलको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको हो ।

रियल मड्रिड पनि कोपा डेल रेको सेमिफाइनलमा, आज 'ड्र'

1 month ago

काठमाडौँ । रियल मड्रिड पनि स्पेनिस कप कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न दोस्रो लेगमा पनि जिरोनालाई हराएर विजयी हुँदै रियलले सेमिफाइनलको यात्रा तय गरेको हो ।

रियल मड्रिडद्वारा जिरोना पराजित

2 months ago

काठमाडौँ । रियल मड्रिडले जिरोनालाई ४–२ गोलले पराजित गरेको छ । बिहीबार राति रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा जिरोना रियलसँग ४–२ गोलले पराजित भएको हो ।

कोपा डेल रे अन्तर्गतको खेलमा भ्यालेन्सिया गेटाफेसँग पराजित

2 months ago

काठमाडौँ । मंगलबार राति सम्पन्न स्पेनिस कप कोपा डेल रे अन्तर्गतको खेलमा गेटाफेले भ्यालेन्सियालाई पराजित गरेको छ ।

मेसी, स्वारेज लगायतको खेलाडीलाई आराम दिँदा बार्सिलोना लेभान्टेसँग पराजित

2 months ago

काठमाडौं । बार्सिलोनाले कोपा डेल रेको अन्तिम १६ को पहिलो खेलमा पराजय व्यहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग २–१ गोलले पराजित भएको हो ।

कोपा डेल रे ड्र सम्पन्न, बार्सिलोनाको प्रतिद्धन्द्धी लेभान्टे रियलको लेगानेस

3 months ago

काठमाडौं । स्पेनिस किंग्स कप अर्थात् कोपा डेल रेको अन्तिम १६ को ड्र सम्पन्न भएको छ । बिहीबार भएको ड्र अनुसार बार्सिलोनले लेभान्टे प्रतिद्धन्द्धी पाएको छ भने रियल मड्रिडले घरेलु प्रतिद्धन्द्धी लेगानेस पाएको छ ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल चैत्र १२ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र कृष्ण पक्ष । तिथि षष्ठि, ४५ घडी ४९ पला, रातको १२ बजेर २५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अनुराधा,१३ घडी ४५ पला,बिहान ११ बजेर ३५ मिनेट उप्रान्त ज्येष्ठा ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।