News | Tag: Coutinho

'लिभरपुललाई कोटिन्होको खाँचो छैन'

5 months ago

एजेन्सी । पुर्व लिभरपुलका स्ट्राइकर निल मेलोरले स्टार खेलाडी फिलिपिन्हो कोटिन्होलाई लिभरपुलले मिस नगरेको बताएका छन् ।

नेयमार बार्सिलोनामा, कोउटिन्हो पीएसजीमा !

6 months ago

एजेन्सी । बार्सिलोनामा फ्लप भएका महँगा ब्राजिलियन मिडफिल्डर फिलिप कोउटिन्हो पीएसजी जाने कुरा सुरु भएसँगै नेयमार बार्सिलोना फर्कने कुरा बलियो हुँदै आएको छ । मेसी, स्वारेज र नेयमारको जोडीले सन् २०१५ को च्याम्पियन्स लिग जितेको थियो ।

बार्सिलोनाले कोटिन्हो बेच्न खाेज्नुकाे मुख्य कारण यस्तो

6 months ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिप कोउटिन्होलाई बेच्ने तयारी गरेको छ । जारी सिजनमा कोउटिन्होको प्रदर्शनले क्लबलाई निराश बनाएपछि उनलाई क्लबले बेच्ने तयारी गरेको हो । बार्सा समर्थकहरुले पनि उनलाई नरुचाएको बताइरहेको छ ।

कोटिन्हो बेच्ला त बार्सिलोनाले ?

6 months ago

फिलिपिन्हो कोटिन्होलाई क्लबले बेच्न सकेमा ग्रिजम्यान ल्याउन सजिलो हुने समिक्षकहरु बताउँछन् । इडिन हजार्डको सट्टामा चेल्सीले कोटिन्होलाई क्लबमा अनुबन्ध गर्न चाहेको बताइएको छ ।

निराशाजनक प्रदर्शनपछि कोउटिन्होलाई बेच्ने तयारीमा बार्सिलोना

6 months ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिप कोउटिन्होलाई बेच्ने तयारी गरेको छ । जारी सिजनमा कोउटिन्होको प्रदर्शनले क्लबलाई निराश बनाएपछि उनलाई क्लबले बेच्ने तयारी गरेको हो । आइतबार राति घरेलु मैदान क्याम्प नाउमा गेटाफेसँग भएको खेलमा कोउटिन्होको खुट्टामा बल पर्ने बित्तिकै बार्सा समर्थकहरुले सिट्टी बजाउँदै उनलाई नरुचाएको बताइरहेका थिए ।

बार्सिलोना पुगेका कोटिन्होको करिअर यता न उता !

7 months ago

एजेन्सी । बार्सिलोनाले ठुलो धनराशि खर्चिएर अनुबन्ध गरेका खेलाडी फिलिपि कोटिन्होको भविष्य संकटमा परेको छ । बार्सिलोनाले चाहेजस्तो खेल खेल्न नसकेपछि उनको करिअर एता न उताको भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मेसीले दिएको रिबन बाँधेपछि सेभियाविरुद्ध कोउटिन्होको प्रदर्शन उत्कृष्ट !

10 months ago

काठमाडौँ । बुधबार राति सम्पन्न स्पेनिस कप कोपा डेल रे को क्वार्टरफाइनल अन्तर्गतको खेलमा बार्सिलोनाले सेभियालाई कम्तीमा पनि ३–० गोलले हराउनु पर्ने थियो । पहिलो लेगमा २–० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा बलियो लाइनअप निकाल्यो त्यसमा फिलिप कोउटिन्हो पनि परे ।

कोउटिन्होलाई पीएसजीको २७० मिलियन युरोको प्रस्ताव

1 year ago

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्राजिलियन खेलाडीको लागि २७० मिलियन युरोको प्रस्ताव गरेको समाचार प्रकाशित भएको छ ।

कोउटिन्होको जन्मदिनमा सहकर्मीद्वारा टाउकोभरी अण्डा र पाउडर

1 year ago

एजेन्सी । मंगलबार २६ औं जन्मदिन मनाएका ब्राजिलियन खेलाडी फिलिप कोउटिन्होलाई टिमका साथीहरुले टाउकोमा अन्डा र पाउडर हालिदिएका छन् ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्

एजेन्सी । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।