News | Tag: Culture

यो देशको अचम्म लाग्दो संस्कृति !

6 months ago

एजेन्सी । विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ अजिब खाले परम्परा चल्दै आइरहेका छन् । एउटा यस्तै देश रहेको छ जसको संस्कृति सुन्नुभयो भने अचम्ममा पर्नुहुनेछ ।

गुरुङ वेशभूषामा सजिएका युवती

11 months ago

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ३ बाङ्खेमा गुरुङ वेशभूषामा सजिएका युवतीहरु ।

‘थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक’

1 year ago

खस्यौली । प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताएका छन् । रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा शनिबार आयोजना भएको तीन दिने ‘खिचडी महोत्सव’मा उनले भने, “थारु समुदायलाई आर्थिकरुपमा सशक्त बनाउन पर्यटन र उद्योग बलियो आधार हो ।”

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।