News | Tag: Danka Kale

प्रहरीले गोली हानेर पक्राउ गरेकाे ‘डाँका काले’को वीर अस्पतालमा उपचार हुँदै

7 months ago

काठमाडौँ । प्रहरीले सर्वाधिक खोजीको सूचिमा रहेका ‘डाँका काले’ भनिने विष्णु तामाङलाई गोली हाने नियन्त्रणमा लिएको छ । सोमबार बिहान प्रहरीले काठमाडौँको टोखाबाट गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको हो । डकैतीको घटनामा संलग्न तामाङले पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि कानुन अनुसार आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको हो ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।