News | Tag: Dead

शान्ति सैनिकको मृत्यु

1 day ago

संयुक्त राष्ट्रसंघ । सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती नगर अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ ।

थाहा पाउनुहोस् मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यहरु

2 weeks ago

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।

प्रतिष्ठानमा चिकित्सकको लापरवाही, बिरामी भिमीको निधन

3 weeks ago

दाङ । दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापरबाहीका कारण एक जना बिरामीको निधन भएको छ । पखाला र ज्वरोको बिरामी बंगलाचुली ७ सिरुखर्ककी ४९ वर्षीया भिमी साढुको सोमबार निधन भएको हो ।

नर्सिङहोमको लापरवाहीले बिरामीको मृत्यु

3 weeks ago

विराटनगर । पाठेघरसम्बन्धी बिरामी एक महिलाको उपचारको क्रममा आज मृत्यु भएपछि विराटनगर–२ मुनालपथस्थित विराट नर्सिङहोम तनावग्रस्त भएको छ ।

युवा नेता पुष्करको शव भेटियो

3 weeks ago

डोटी । गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा सङ्घका नेता पुष्कर सिंहको शव २६ दिनपछि आज बिहान फेला परेको छ ।

सुत्केरीको मृत्यु हुँदा तनाव

1 month ago

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ । शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका– ६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

बन्दै गरेको घरको पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु

1 month ago

पोखरा । पोखरामा ७ मासबारमा बन्दै गरेको एक घरको पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा पनि आँधीको कहर, २६ जनाको मृत्यु

1 month ago

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन् ।

मान्छेको मृत्युपश्चात शरिरमा यस्ता ७ वटा बदलावहरु आउँछन्

1 month ago

एजेन्सी । मान्छेको जन्मसँगै मृत्युपनि जोडिएको हुन्छ । मानिस ज्यूदो हुदाँ गर्ने उसका हरेक क्रियाकलाप मृत्युपछि सून्य बन्छ । मानिस मरिसुकेपछि के हुन्छ ? पुर्नजन्म हुन्छ कि हुदैन ? यस्ता विषयमा निकै चर्चा सुनिन्छ ।

वायु प्रदूषणबाट वर्षेनी ७० लाख मानिसको अकालमा मृत्यु

1 month ago

जेनेभा । वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

Page 1 of 7

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।

विचित्र विश्व

विचित्र व्यक्तिहरुः कोहीले सिङ्गै विमान खाए, कोही ३० वर्षदेखि सुतेकै छैनन्

विचित्र व्यक्तिहरुः कोहीले सिङ्गै विमान खाए, कोही ३० वर्षदेखि सुतेकै छैनन्

एजेन्सी । विश्वमा यस्ता कैयौँ विचित्रका मानिसहरु छन् जसको बारेमा सुन्दा हामीलाई अनौठो लाग्छ । यस्ता विचित्रका मानिसहरु मध्ये कोही तीन दशकभन्दा बढी सुतेका छैनन् त कसैले सिङ्गै विमान खाएका छन् ।