News | Tag: Deepak raj Joshi

कामु प्रधानन्यायाधीश जोशीद्वारा प्रमाणपत्रमाथि छानविन गर्न सरकारलाई चुनौती

1 month ago

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा वस्नुहुने भएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा नाम अस्वीकृत गरेपछि उहाँ बिदामा बस्न लाग्नुभएको हो ।

नेकपाको बाचा पूरा नगर्दा कामु प्रधानन्यायाधीश जोशीलाई पद निल्नु न ओकल्नु

1 month ago

काठमाडौं । दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको छ ।

कामु प्रधानन्यायाधीशविरुद्ध दुई तिहाइको यस्तो लबिङ

1 month ago

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सकिएको पाँच दिन बितेपछि संसदीय सुनवाइ विशेष समिति जोशीलाई दुई तिहाइ बहमुतबाट अस्वीकृत गर्ने लबिङमा लागेको छ ।

नेकपाले चाहे जोशीको नाम अस्वीकार गर्न सक्ने

1 month ago

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ ।

प्रधानन्यायाधीश नियुक्तिमा अन्योलः प्रमाणपत्र शंकाको घेरामा

1 month ago

काठमाडौं । प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका हुन् ।

प्रस्तावित प्रधानन्यायाधीशले ‘साथी’ भनेपछि...

1 month ago

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । संसदिय सुनुवाइ समितीको विहीबार वसेको वैठकमा कायममुकायम प्रधानन्यायाधीश जोशीले आफूमाथि उठेका प्रश्नहरु र उजुरीको जबाफ दीएपछि सुनुवाइ सकिएको हो ।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा तीनजना चिकित्सक सिफारिश

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ ।