News | Tag: Divorce

जब यी चर्चित अभिनेत्रीहरुको वैवाहिक जीवन सफल हुन सकेन...

1 month ago

एजेन्सी । आधुनिक समाजमा अब विहेको परिभाषा नै परिवर्तन हुन थालेको छ । समाजमा रहिआएको चलन र परम्परा तोडिने क्रम विस्तारै बढ्दै गइरहेको छ ।

विवाह हतारहतारमा, हतारहतारमै डिभोर्स

1 month ago

बलिउड–बलिउडमा केही यस्ता जोडीहरु रहेका छन् जसको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन । उनीहरुको सम्बन्ध जोडिदाँको उत्साह केही छिनमा नै हराएको थियो ।

आमिर खानका भान्जाको पनि बिग्रियो घरबार, डिभोर्सको तयारी

1 month ago

एजेन्सी । बलिउडमा कुनै समय इमरान खानको चर्चा चौतर्फी रहेको थियो । चकलेटी हिरोका रुपमा परिचीत उनी धेरै समय बलिउडमा टिक्न सकेनन् । सन् २०११ मा उनले अवन्तिका मल्लिकसँग विवाह गरे ।

कस्तो अचम्मः विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद

1 month ago

घरेलु हिंसा सहन नसकेर यहाँका कतिपय महिला सम्बन्धविच्छेद गर्न बाध्य छन् । सम्बन्धविच्छेद गर्न आउने मध्ये अधिकांशको उमेर २० देखि २२ वर्ष रहेको जिल्ला अदालतले जनाएको छ । विवाह गर्ने उमेरै नपुगेका पनि सम्बन्धविच्छेद गर्न आउने गरेका अदालतका नायव सुब्बा सर्वराज खत्रीले बताए ।

यी देशहरुमा हुन्छ सबैभन्दा धेरै डिभोर्स

1 month ago

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।

जब सुज्यानलाई दोष लगाइयो

2 months ago

एजेन्सी । कुनै समय बलिउडको लोभलाग्दो जोडी थियो ऋतिक रोशन र सुज्यान खान । तर, सन् २०१४ मा यो जोडीले डिभोर्स गर्ने निर्णय लियो । एकाएक यो निर्णयले पुरै बलिउड नै आश्चर्यचकितमा परेको थियो ।

हाेस् गर्नुहाेस्, सम्बन्धविच्छेद हुने कारण यस्ताे पनि हुनसक्छ

2 months ago

एकजोडी श्रीमान्–श्रीमती सम्बन्धविच्छेद निर्णयमा पुग्न के के कारण हुनसक्छन् ?

ऋतिकलाई सुज्यानले डिभोर्स दिनुको रहस्य के थियो ?

2 months ago

एजेन्सी । कुनै समय बलिउडको लोभलाग्दो जोडी थियो ऋतिक रोशन र सुज्यान खान । तर, सन् २०१४ मा यो जोडीले डिभोर्स गर्ने निर्णय लियो । एकाएक यो निर्णयले पुरै बलिउड नै आश्चर्यचकितमा परेको थियो ।

दुनियाँलाई आश्चर्यमा पारेका बलिउडका ६ महंगा ‘डिभोर्स’

2 months ago

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु छन् जसको डिभोर्सले नै दर्शकहरुलाई आश्चर्यमा पारेको थियो ।

डिभोर्स हुने प्रमुख कारणहरु

2 months ago

एजेन्सी । सबै श्रीमान श्रीमतीको सम्बन्ध एकनासको हुन सक्दैन । विभिन्न कारणले डिभोर्स हुने गर्दछ ।

Page 1 of 4

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।