News | Tag: Dr. Baburam Bhattarai

डा. भट्टरार्इलार्इ कालाेझण्डा देखाउनेहरू काँग्रेस निकट संस्थाका 'नक्कली' माअाेवादी पीडित

4 months ago

ड्यालस । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई अमेरिकामा कालोझण्डा देखाउँदै प्रदर्शन गर्नेहरू नेपाली काँग्रेस निकट संस्थाका व्यक्तिहरू रहेको बताइएको छ । अमेरिकाको ड्यालसमा आयोजित कार्यक्रममा डा. भट्टराई कालोझण्डा देखाउँदै नाराबाजी गर्ने व्यक्तिहरू नेपाली काँग्रेस निकट संस्था जनसम्पर्क समिति अमेरिकासँग आबद्ध रहेको खुलेको हो ।

युद्ध अपराधी र हत्यारा भन्दै अमेरिकामा डा. भट्टरार्इ विरूद्ध प्रदर्शन (भिडियाे सहित)

4 months ago

काठमाडौँ । एक महिना लामो अमेरिका भ्रमणमा रहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई विरुद्ध अमेरिकामा प्रदर्शन भएको छ । अमेरिकाको एक कार्यक्रममा सहभागि हुने क्रममा डा. भट्टराईलाई अमेरिकास्थित केही नेपालीहरूले कालोझण्डा प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।

एक महिना लामाे अमेरिका भ्रमणमा निस्किदैँ डा. बाबुराम भट्टरार्इ

4 months ago

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई करिब एक महिना लामो अमेरिका भ्रमणमा निस्किन लागेका छन् । मुलतः अध्ययनको उद्देश्यका साथ गर्न लागेको भनिएको भ्रमणको लागि डा. भट्टराई आज बेलुका संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जनाइएको छ ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।