News | Tag: England

विश्वकपमा समूह चरणका खेल आजबाट सकिँदै

6 months ago

काठमाडौं । जुन १४ बाट सुरु भएको रसिया विश्वकपको समूह चरणको खेल आजबाट सकिँदैछ । आज समूह ‘जी’ र ‘एच’ का खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टोलीहरुको छनोट हुन लागेको हो ।

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

6 months ago

लण्डन, बेलायत । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ ।

विश्वकपमा ह्यारी केनको ५ गोल, अन्य को–को पछाडि ?

6 months ago

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेल सकिँदा इंग्ल्याण्डका ह्यारी केन उच्च गोलकर्ता बनेका छन् । ह्यारी केनले दुई खेलबाट कूल ५ गोल गरिसकेका छन् । समूह ‘जी’ मा रहेको इंग्ल्याण्डले पहिलो खेलमा ट्युनिसियालाई २–१ गोलले हराएको थियो ।

पानामालाई हराएर अन्तिम १६ मा पुग्ने दाउमा इंग्ल्याण्ड

6 months ago

काठमाडौं । विश्वकपको समूह ‘जी’ अन्तर्गतको खेलमा आज इंग्ल्याण्डले पानामासँग प्रतिस्पर्धा गर्दैछ । फिफा बरियताको १३ औं स्थानमा रहेको इंग्ल्याण्डले ५५ औं स्थानमा रहेको पानामासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

११ वटा सुटकेस बोकेर श्रीमानको खेल हेर्न रसिया पुगिन् यी खेलाडीकी श्रीमती

6 months ago

काठमाडौँ । इंग्ल्यान्डका फुटबलर जेमी भार्डीकी श्रीमती रेबेकाहले आफना चार बच्चाका साथ रुसमा विश्वकप हेर्न पुगेकी छन् ।

दौडने क्रममा इङ्ल्यान्डका प्रशिक्षक नै घाइते

6 months ago

एजेन्सी । रुसमा जारी विश्वकपमा सहभागी इङ्ल्यान्डको टोलीलाई भने अचम्मको आपत् आइपरेको छ । समूहगत चरणको आफ्नो पहिलो खेलमा विजयी भएपछि हौसिएको इङ्ल्यान्डका प्रशिक्षक नै घाइते भएका छन् ।

अन्तिम समयमा ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्डले ट्यूनिसियालाई हरायो

7 months ago

काठमाडौं । खेलको अन्तिम समयमा गोल गरेर इंग्ल्यान्डले विश्वकपमा जित हासिल गरेको छ । सोमबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले ट्यूनिशियालाई २–१ गोलले पराजित गरेको हो ।

टिम प्रिभ्युः कस्तो छ इंङ्ल्याण्डको टिम ? ट्युनिसियालाई पराजित गर्न सक्ला त ?

7 months ago

एजेन्सी । एकपटक विश्वकप जितेको इंल्याण्ड यसपटक पनि विश्वकप जित्ने दाउमा रहेको । सजिलो ग्रुपमा परेको इंल्याण्ड यसपटकको विश्वकपमा सेमिफाइनलसम्म

मैत्रिपूर्ण खेलमा इंल्ग्याण्डद्वारा कोस्टारिका पराजित

7 months ago

काठमाडौं । प्रिमियर लिगका खेलाडीहरुले भरिएको इंग्ल्याण्डको टिमले कोस्टारिकालाई हराएको छ । बिहीबार राति विश्वकपको तयारी स्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।

Page 2 of 2

जीवनशैली/स्वास्थ्य

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

'मनको दुःख मेट्ने औषधी कुनै शहरमा पनि भेटिन्न'

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

विचित्र विश्व

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

अकल्पनीय विकास गरेको दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।