News | Tag: Europa league

लास्कको पोस्टमा युनाइटेडको ५ गोल

3 weeks ago

एजेन्सी । युरोपा लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।

चेल्सीले कसरी जित्यो युरोपा लिग ?

10 months ago

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले दोस्रो पटक युरोपा लिगको उपाधि जितेको छ । सिजन २०१७–१८ को प्रिमियर लिगमा चेल्सीले पाँचौं स्थानमा चित्त बुझाएर युरोपा लिगको लागि स्थान पक्का गरेको थियो । चेल्सी युरोपा लिगको समूह ‘एल’मा परेको थियो ।

युरोपा लिगको उपाधिको लागि चेल्सी र आर्सनल भिड्ने

10 months ago

काठमाडौँ । इंग्लिस क्लबद्वय चेल्सी र आर्सनल युरोपा लिगको फाइनलमा पुगेका छन् । सेमिफाइनलको समग्र नतिजाले यी दुई क्लबले फाइनलमा स्थान पक्का गरेका हुन् । बिहीबार राति सम्पन्न सेमिफाईनलको दोस्रो लेगमा चेल्सीले जर्मन क्लब इन्ट्रायच फ्रायान्कफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको हो भने आर्सनलले भ्यालेन्सियालाई ४–२ गोलले पराजित गरेको हो ।

भ्यालेन्सियाविरुद्ध आर्सनलको ‘कमब्याक’ जित

11 months ago

काठमाडौँ । इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–१ गोलले पराजित गरेको छ । बिहीबार राति आर्सनलको घरेलु मैदान इमिरेट्समा सम्पन्न युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा आर्सनल बलियो देखिएको हो ।

युरोपा लिगको सेमिफाइनल समिकरण पूरा, आर्सनलको प्रतिद्धन्द्धी भ्यालेन्सिया, चेल्सीको एइनट्रिच

11 months ago

काठमाडौँ । युरोपा लिगको सेमिफाइनलमा दुई इंग्लिस क्लब, एक स्पेनिस तथा एक जर्मन क्लबले स्थान बनाएका छन् । बिहीबार राति सम्पन्न खेलसँगै सेमिफाइनलको समिकरण पूरा भएको हो ।

युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लाग्यो

1 year ago

काठमाडौँ । जारी सिजनको युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको छ । बिहीबार राति सम्पन्न खेलसँगै क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो ।

युरोपा लिगको अन्तिम १६ मा यी क्लबले स्थान बनाए

1 year ago

काठमाडौँ । बिहीबार राति सम्पन्न खेलसँगै युरोपा लिगको अन्तिम १६ मा पुग्ने क्लबहरुको टुंगो लागेको छ । अन्तिम ३२ को दुबै लेगमा अघि रहेका क्लबहरु अन्तिम १६ मा आइपुगेका हुन् । यसरी अघि आउने क्लबहरुमा इंग्लिस क्लब दुई वटा, तथा तीन वटा स्पेनिस क्लब रहेका छन् ।

आज युरोपा लिग अन्तर्गत १५ खेल हुँदै

1 year ago

काठमाडौँ । आज राति युरोपा लिगका १५ खेलहरु हुँदैछन् । आज अन्तिम ३२ को दोसो लेग हुन लागेको हो ।

आज राति युरोपा लिगको १५ खेल हुँदै

1 year ago

काठमाडौँ । आज राति युरोपा लिग अन्तर्गत १५ खेलहरु हुँदैछन् । युईएफले संचालन गर्ने युरोपाको अन्तिम ३२ को खेलमा आज ३० क्लबहरुले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

युरोपा लिगका समूह चरणका खेलहरु सकियो, अन्तिम ३२ को टुंगो यसरी लाग्यो

1 year ago

काठमाडौं । बिहीबार राति सम्पन्न समूह चरणका खेलसँगै युरोपा लिगको अन्तिम ३२ मा पुग्ने क्लबहरुको टुंगो लागेको छ । युरोपा लिगको समूह चरणका खेलमा १२ वटा समूह बनाइएको थियो । हरेक समूहमा ४–४ क्लब रहेको थियो ।

Page 1 of 2

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।