News | Tag: Fifa Award

रोनाल्डो, मोड्रिच र सलाह फिफा वर्ष खेलाडीको लागि छनोट

10 months ago

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले हरेक वर्ष प्रदान गर्ने बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।

फिफाको उत्कृष्ट प्रशिक्षकको अन्तिम सूचीमा को–को परे ?

11 months ago

एजेन्सी। फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार उत्कृष्ट प्रशिक्षकको सूची प्रकाशित गरेको छ । सूचीमा फ्रान्सलाई विश्वकपको उपाधि जिताउने प्रशिक्षक, उपविजेता टिम, सेमिफाइनालिष्ट दुई राष्ट्रका प्रशिक्षक मात्रै होइन ला लिगाका तीन प्रशिक्षक पनि परेका छन् ।

फिफाद्वारा उत्कृष्ट खेलाडीहरुको सूची प्रकाशित, मेसी र रोनाल्डो पनि परे

11 months ago

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार उत्कृष्ट खेलाडीहरुको सूची प्रकाशित गरेको छ । सूचीमा फ्रान्सका ३ तथा बेल्जियमका २ जना खेलाडीहरु परेका छन् ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य– साउन ६ गते

वि.सं.२०७६ साल साउन ०६ गते । सोमबार । ईश्वी सन् २०१९ जुलाई २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।