News | Tag: Finance Minister

अर्थतन्त्रलाई मुठीमा राख्दै अर्थमन्त्री

6 months ago

काठमाडौँ । गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ बिन्दुमा पुग्यो। अहिले ११०० को आसपास छ। यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ। यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो।

इटाली पुगेर अर्थमन्त्रीले भने: ‘नेपालले खाद्य सुरक्षालाई प्राथमिकतामा राखेको छ’

7 months ago

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालले सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न खाद्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । इटालीको रोममा आयोजित संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमको कार्यकारी बोर्डलाई सम्बोधन गर्दै उनले खाद्य सुरक्षा सुनिश्चित गर्ने नेपाल सरकारको उच्च प्रतिबद्धता रहेको बताएका अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सवारी साधनमा सहुलियत कर्जा दिन सकिदैँन : अर्थमन्त्री खतिवडा

10 months ago

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् ।

सहुलियत ऋणमा ब्याजदर वृद्धि हुँदैन : अर्थमन्त्री खतिवडा

10 months ago

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नगरिने बताएका छन् ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।