News | Tag: Gokul Baskota

मन्त्री बास्कोटाको सत्ता उन्माद

1 month ago

काठमाडौँ । वर्तमान सरकारमा बारम्बार विवादमा आइरहने मन्त्रीमा पर्नुहुन्छ सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटा ।

सरकारी जग्गा खरिद बिक्री गर्नेलाई कानूनी दायरामा ल्याइन्छः मन्त्री बास्कोटा

1 month ago

बुटवल । सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारी जग्गा खरिद बिक्री गर्ने भूमाफियालाई कानूनको दायरामा ल्याउने बताएका छन् । मंगलबार रुपन्देहीको मणिग्राममा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारी जग्गा संरक्षण गर्ने दायित्व सरकारको रहेको भन्दै बालुवाटारको जग्गा खरिद गर्ने जोकोहीलाई पनि कानूनको दायरामा ल्याउने बताएका हुन् ।

हतियार बिसाएर वार्तामा आउन विप्लव समूहलाई सञ्चारमन्त्रीकाे आह्वान

2 months ago

काठमाडौँ । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताए ।

मुलुकमा भ्रष्टाचार बढ्याे भन्नु गलत : सञ्चारमन्त्री बाँस्काेटा

3 months ago

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा मुलुकमा भ्रष्टाचार बढ्यो भनेर गलत प्रचार गर्नु दुःखद रहेको बताएका छन् । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा बढ्ने हैन, न्यूनीकरण हुँदै जान्छ, यसबाट भ्रष्टाचारोन्मुख व्यक्ति वा सचेत रहन्छ, भ्रष्टाचारीलाई सजायँ गर्दा भ्रष्टाचार न्यून हुँदै जान्छ ।’

एनसेललाई फ्रिक्वेन्सी दिन मन्त्रीले यस्तो नाटक गरेपछि सर्बोच्चले दियो झट्का

3 months ago

काठमाडौँ । ७३ अर्ब लाभकर नतिर्ने मोवाइल सेवा प्रदायक कम्पनी एनसेललाई सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विना प्रतिस्पर्धा कौडीको मूल्यमा फ्रिक्वेन्सी दिन लागेका छन् ।

१९ अर्बको ठेक्कामा मन्त्रीका आँखा

5 months ago

काठमाडौं । नेपाल टेलिकमले विस्तार गर्ने भनिएको फोरजी सेवाको झण्डै १९ अर्बको ठेक्कामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले र्याल काढ्न थाल्नुभएको संकेत मिल्न थालेको छ । सञ्चारमन्त्री बाँस्कोटाकै कारण टेलिकमले गत वर्षको कार्तिकमै टेण्डर आह्वान गरेर निर्णयको चरणमा पुगेको फोरजी सेवा विस्तार कार्य पुनः विलम्बमा पर्ने भएको छ ।

सरकारद्वारा साना किसानको ऋण मिनाहा

5 months ago

काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार निर्णय सार्वजनिक गर्दै साना किसानको ऋणी सरकारले तिरिदिने बताएका हुन् ।

मन्त्री बाँस्कोटाले संसदीय समितिलाई थर्काए

7 months ago

काठमाडौं । ‘नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदपुर्ती खुल्ला प्रतिस्पर्धाबाट गर्न निर्देशन...’ विकास समितिकी सभापति कल्याणी खडकाले पुरा वाक्य पढि नसक्दै ‘एकछिन’ भन्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटा बीचमै कड्के।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।