News | Tag: Gold medal
एशियाडमा चीनलाई ९९ स्वर्ण सहित २१० पदक, भारत ८ औं स्थानमा
5 months agoकाठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ९९ वटा स्वर्ण, ६५ रजत तथा ४६ काँस्य पदक सहित कूल २१० पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो ।
एशियाड अपडेटः चीनलाई ८७ स्वर्ण सहित १९२ पदक, जापान दोस्रो स्थानमा
5 months agoकाठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ८७ वटा स्वर्ण, ६२ रजत तथा ४३ काँस्य पदक सहित कूल १९२ पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो ।
एशियाड अपडेटः चीनलाई ७६ स्वर्ण सहित १७४ पदक, भारतलाई ७ स्वर्ण
5 months agoकाठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ७६ वटा स्वर्ण, ५९ रजत तथा ३७ काँस्य पदक सहित कूल १७४ पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो ।
एशियाडमा चीनलाई ३० स्वर्ण पदक, भारतलाई भने ३ वटा मात्रै
5 months agoकाठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ३० वटा स्वर्ण, १८ रजत तथा १२ काँस्य पदक सहित कूल ६० पदक जितेको छ ।
एशियाड अपडेटः चीनले ९ स्वर्ण सहित १८ पदक जित्यो, जापान दोस्रो स्थानमा
5 months agoकाठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ९ वटा स्वर्ण, ५ रजत तथा ४ काँस्य पदक सहित कूल १८ पदक जितेको छ । चीनले स्विमिङतर्फबाट ४ स्वर्ण, सुटिङ्गबाट २ स्वर्ण, उस्सुबाट २ स्वर्ण तथा फेन्सिङबाट १ स्वर्ण जितेको हो ।
Page 1 of 1
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?
विचित्र विश्व
यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।