News | Tag: ICC

खराब लयमा रहेको पाकिस्तानले आज वेष्ट इन्डिजविरुद्ध कस्तो खेल प्रदर्शन गर्ला ? (प्रिभ्यू)

4 months ago

काठमाडौँ । आज विश्वकपको दोस्रो खेल अन्तर्गत वेष्ट इन्डिजले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नटिङगमस्थित ट्रेन्ट ब्रिज रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ३ बजेबाट सुरु हुनेछ ।

विश्वकप क्रिकेट विजेताले कति नगद पुरस्कार पाउँछन् ?

4 months ago

काठमाडौँ । यस संस्करणको विश्वकप क्रिकेट विजेताले अन्य संस्करणको भन्दा बढी पुरस्कार राशी पाउनेछन् । आईसीसीले नगद पुरस्कारको लागि एक करोड अमेरिकी डलर छुट्याएको छ ।

आजबाट विश्वकप क्रिकेट शुरु

4 months ago

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट– २०१९ को आजबाट इंग्ल्याण्ड तथा वेल्समा शुरु हुँदैछ । यस पटकको वल्र्डकपमा मात्र १० टिमले सहभागिता जनाउँदैछन् । यसअघि सन् २०११ तथा २०१५ को संस्करणमा १४ टिमले प्रतिस्पर्धा गरेकोमा यसपटक भने चार टिम घटाइएको हो । प्रतिस्पर्धामा इंग्ल्याण्ड, साउथ अफ्रिका, इन्डिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान तथा वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन् ।

यी हुन् विश्वकपको अभ्यास खेलमा शतक प्रहार गर्ने ५ खेलाडी

4 months ago

काठमाडौँ । विश्वकपको अभ्यासस्वरुप खेलिएका खेलहरुमा केही ब्याट्सम्यानहरुले शतक प्रहार गरेर आफू फर्ममा रहेको सन्देश दिएका छन् । तयारीस्वरुप भएका १० वटा खेलको नतिजाले खेलाडीहरुमा आत्मविश्वास पक्कै बढेको छ ।

किन यस संस्करणको क्रिकेट विश्वकप रमाइलो नहुनसक्छ ?

4 months ago

काठमाडौँ । भोलीबाट १२ औं संस्करणको विश्वकप क्रिकेट इंग्ल्याण्ड तथा वेल्समा शुरु हुँदैछ । यस पटकको वल्र्डकपमा मात्र १० टिमले सहभागिता जनाउँदैछन् । यसअघिका दुई संस्करण (२०११ तथा २०१५)मा १४ टिमले प्रतिस्पर्धा गरेकोमा यसपटक भने चार टिम घटाइएको हो ।

आइसिसी वरियतामा नेपालको स्थान सुधार

5 months ago

काठमाडौँ । आइसिसी वरियतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

आइसिसी टि–२० वरियतामा पारस, सोमपाल र वसन्त

7 months ago

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् ।

आइसिसी बरियतामा सोमपाल र वसन्तको सुधार, पारस दुई स्थान तल

9 months ago

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइतबार सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् ।

आईसीसीको वरियतामा नेपालका ३ खेलाडी, शरद भने यस पटक अटाएनन्

11 months ago

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट बरियतामा नेपालका ३ खेलाडी शिर्ष १०० भित्र अटेका छन् । वरियतामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी शिर्ष १०० भित्र अटाएका छन् ।

आइसिसीको बरियतामा पारस, शरद, सोमपाल र वसन्त

11 months ago

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् ।

Page 1 of 2

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।