News | Tag: Indian President

भारतका राष्ट्रपति म्यानमारको भ्रमणमा

2 months ago

याङ्गुन । भारतका राष्ट्रपति रामनाथ कोविन्द औपचारिक भ्रमणका लागि सोमबार म्यानमार आइपुगेका छन् । भ्रमणका क्रममा भारतीय राष्ट्रपति कोविन्दले म्यानमारका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन् ।

भारतीय राष्ट्रपति पुगे बुल्गेरियामा

5 months ago

सोफिया । बुल्गेरियाका राष्ट्रपति रुमेन राडेभले भारतीय समकक्षीसँग बुधबार भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग उनले दुई पक्षीय हित र समसामयीक विषयमा छलफल गरेका थिए ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।