News | Tag: Italy

लेबनानमा लगानी गर्न इटाली तयार

2 months ago

बेरूत, लेबनान । इटाली आफ्नो देश लेबनानमा लगानी गर्न इच्छुक रहेको यहाँका प्रधानमन्त्री जिसेफी कोन्टेल बिहीबार बताएका छन् ।

इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत

2 months ago

मिलान, इटाली । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दोखाइएको छ ।

इटालीमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

5 months ago

रोम, इटाली । इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरूलाई सचेत गराएको छ ।

इटालीमा आँधीका कारण दश जनाको मृत्यु

5 months ago

रोम, इटाली । इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

इटालीका प्रधानमन्त्री भारत भ्रमणमा

5 months ago

नयाँदिल्ली । इटालीका प्रधानमन्त्री जिसेप कोन्टे भारतको एकदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

‘कसैले पनि इटालीबारे चिन्ता व्यक्त गर्नु पर्दैन’

6 months ago

लग्जेम्वर्ग । इटालीले यूरोपेली यूनियन (इयू) सदस्य राष्ट्र ग्रीसको बाटो पछ्याउँदै वित्तीय सङ्कटको झमेला यूरोप क्षेत्रलाई नदिने भन्दै यसमा अनावश्यक चिन्ता नलिन यूरोपेली क्षेत्रका कर्जा कोष निर्देशक क्लाउस रेग्लिङले बताएका छन् ।

इन्जुरी समयमा क्रिस्टियानोले गरेको गोलले इटालीद्वारा पोल्याण्ड पराजित

6 months ago

काठमाडौं । आइतबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा पोल्याण्डमाथि इटालीले जित दर्ता गरेको छ । स्लास्की रंगशालमा सम्पन्न खेलमा इटालीले १–० गोलको जित दर्ता गरेको हो ।

इटालीले युक्रेनसँग बराबरी खेल्यो

6 months ago

काठमाडौं । इटालीले युक्रेनसँग बराबरी खेलेको छ । बुधबार राति इटालीमा सम्पन्न मैत्रिपूर्ण खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

पोर्चुगलद्वारा इटाली पराजित

7 months ago

काठमाडौं । सोमबार राति सम्पन्न यूइएफए नेशन लिग अन्तर्गतको खेलमा पोर्चुगलले इटालीलाई १–० गोलले पराजित गरेको छ ।

इटालीमा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

8 months ago

रोम, इटाली । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिनुभएको छ ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।