News | Tag: Job

यस्तो कम्पनी, जहाँ कर्मचारी स्वयं तलब तोक्छन् र आफ्नै मर्जीले तलब बढाउँछन्

4 months ago

एजेन्सी । कुनैपनि कम्पनी जब कर्मचारीलाइए जागिरमा राख्ने गर्दछन् तब आफ्नो हिसाबले कर्मचारीको तलब तोक्ने गर्दछन् । तर तपाइलाई सुन्दा अचम्म लाग्न सक्छ की लण्डनमा यस्तो कम्पनी रहेको छ, जसमा काम गर्ने कर्मचारी स्वयं आफ्नो तलब तोक्ने गर्छन र आफ्नो मर्जीले तलब वृद्धि पनि गर्छन् ।

पाँच हजार कामदारको रोजगारी गुम्ने खतरा !

6 months ago

एजेन्सी । स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको आर्थिक रुपमा सङ्घर्षरत फर्म इल्भालाई खरिद गर्ने यसअघिको सम्झौता कार्यान्वयन नगर्ने भएको छ ।

अष्ट्रेलियामा अजबगजबको जागिरको अफर, आवेदकले पनि गरे यस्तो अफर

1 year ago

एजेन्सी । अष्ट्रेलिायका एक अर्वपतिले सामाजिक सञ्जालमा एउटा जागिरको विज्ञापन जारी गरेका छन् । मैथ्यु लेपर नाम गरेका यी अर्वपति यस्तो पर्सनल असिस्टेन्ट चाहन्छन् जो उनीसँग हरपल रहुन् ।

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

1 year ago

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।

सोचेजस्तो जागिर पाउन गर्नुस् यो विधि

1 year ago

एजेन्सी । धार्मिक अनुष्ठान हो या पूजा पाठ कुनै पनि मांगलिक कार्य हो अथवा देवीको आराधना, सवै शुभ कार्यमा पहिला कुण्डली तथा राशिलाई मिलाउन जरुरी छ ।

यी हुन् सबैभन्दा मुश्किल र कठिन जागिर

1 year ago

एजेन्सी । विश्वमा कतिपय यस्ता जागिरहरु हुन्छन् जुन अति नै डरलाग्दा र कठिन हुन्छन् ।

सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृतको जागिर

1 year ago

काठमाडौँ । सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरूको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन ।

फेसबुकमा समाचार सेयर गर्दा डिट्ठाको जागिर चट्

1 year ago

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।