News | Tag: Kamal THapa

विप्लवलाई मूलधारमा ल्याउनुपर्छ : कमल थापा

1 month ago

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले नेत्रविक्रम चन्द 'विप्लव' समूहका सम्भव भएका राजनीतिक मागलाई सम्बोधन गरी उनीहरुलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तर्क्रियामा उनले लोकतान्त्रिक मुलुकमा शान्ति र समृद्धि कायम गर्न उक्त समूहलाई निषेधको राजनीति गर्न नहुनेमा जोड दिँदै उनीहरुका हिंसात्मक गतिविधलाई भने नियन्त्रण गनुपर्ने बताए ।

धर्म, संस्कृति जोगाउन जनता जाग्नुपर्छः कमल थापा

2 months ago

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म सस्कृतीको रक्षाको निमित्त जनता आफै जुर्मुराउनु पर्नेमा जोड दिएका छन् । धर्म, संस्कृती र पहिचान जोगाउने भावना जागृत गराउन धार्मिक गतिविधि आबश्यक भएको चर्चा गर्दै थापाले आसुरी प्रवृत्तिको अन्त्यको लागि जनतामा सचेतना आबश्यक भएको बिचार ब्यक्त गरे ।

चौकीदार नै लुटेरा भएपछि भ्रष्टाचार रोक्न नसकिनेः कमल थापा

3 months ago

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले चौकीदार नै लुटेरा भएपछि भ्रष्टाचार रोक्न नसिकिने बताएका छन् । मेची महाकाली यात्रामा निस्केको राप्रपाले झापामा गरेको एक कार्यक्रममा थापाले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै थापाले भने ‘चौकीदार नै लुटेरा भएपछि भ्रष्टाचार कसरी रोक्ने’ उनले सरकारको नेतृत्व गर्ने पार्टीलाई नै चौकीदारको संज्ञा दिए ।

धर्म परिबर्तनको डढेलोले धार्मिक द्वन्दको खतराः कमल थापा

4 months ago

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले लोभ, लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिबर्तन भइ रहेको भन्दै आपत्ति प्रकट गरेका छन् । देशब्यापी हिन्दुत्व जनजागरण अभियानको क्रममा आज पार्टीको काठमाडौंको नागार्जुन नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिबर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौ देखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने र अन्ततोगत्वा धार्मिक द्वन्द हुने तर्फ चिन्ता ब्यक्त गरेका छन् ।

कमल थापालाई फेरि धक्का !

4 months ago

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले स्पष्ट निर्णय गर्न नसकेर आलटाल गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्तबहादुर चन्द विभिन्न आठवटा जिल्ला समिति तथा चिरागमान सिंह कुँवर नेतृत्वको ट्रेड युनियन महासंघलगायत चारवटा भातृसंगठन तथा केन्द्रीय सदस्यहरुसहित पशुपति शमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)मा प्रवेश गर्ने भएका छन् ।

राप्रपालाई कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने कमल थापाको प्रतिबद्धता

4 months ago

हेटौँडा । राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने जिकिर गर्दै उनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयता कम्युनिष्टको एजेन्डा भएकाले त्यो काङ्ग्रेसले बोक्दा काङ्ग्रेस कम्युनिष्टको भाइ पार्टी मात्र बन्छ भने ।

विद्रोहीहरु कमल थापाकै शरणमा !

4 months ago

काठमाडौं । लामो समयदेखि अध्यक्ष कमल थापा कार्यशैलीबाट असन्तुष्ट रहेका पदाधिकारीहरुको नेतृत्व गरेर पार्टीको बैठकहरु बहिस्कार गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ २०७५ माघ ४ गते शुक्रबार २ बजे बसेको पार्टीको कार्यसम्पादन बैठकमा हतार हतार सहभागी भएका थिए ।

कमल थापाको दावीः अब राप्रपा पहिलो पार्टी हुन्छ

6 months ago

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् । पार्टीको ३ नं कमिटीद्वारा सोमबार हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए ।

हिन्दू राष्ट्र घाेषणाका लागि फागुन ७ देखि जनसङ्घर्ष : कमल थापा

6 months ago

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् । मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार गरेको बताए ।

‘जनताको आकर्षण राप्रपा नेपालतर्फ’

6 months ago

धनुषा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको आकर्षण आफ्नो पार्टीतर्फ रहेको बताएका छन् । राप्रपाको प्रदेश २ स्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रमलाई बुधबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष थापाले ओली नेतृत्वको दुई तिहाइको सरकार गठन भएको नौ महीना बितिसक्दा पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आउन नसकेकाले जनतासँग राप्रपाको विकल्प नभएको दाबी गरे ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।