News | Tag: Kathmandu

घुम्नुको मज्जा नै बेग्लैः काठमाडौँ नजिक रहेका आकर्षक रमणीय स्थलहरु

3 months ago

काठमाडौं उपत्यका छेवैमा भए पनि उति नाम नसुनिएको लप्सीफेदी एक दिनको यात्राका लागि आकर्षक स्थल हो । काठमाडौंबाट २३ किलोमिटर उत्तरपूर्वमा पर्ने लप्सीफेदी काठमाडौंको कोलाहल, प्रदूषण तथा भीडबाट मुक्तिका लागि उपयुक्त स्थान हो । चिसो सिरेटोका लागि प्रख्यात यो स्थान नगरकोट नजिकैमा पर्छ ।

धुलो रोक्ने महानगरको अभियानमा अवरोध

3 months ago

काठमाडौँ । काठमाडौँ खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ ।

सार्वजनिक यातायात व्यवस्थापन विधेयक पेश

5 months ago

काठमाडौँ । ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई राष्ट्रियसभामा पेश गरिएको छ ।

स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईबाट आजका नेताहरुले सिक्नुपर्ने कुराहरु

5 months ago

काठमाडाैँ । नेपालका प्रजातन्त्रवादी नेता तथा नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको जन्म सन् १३ डिसेम्बर १९२४ मा भएको थियो । उनको निधन ४ मार्च सन् २०११ मा भएको थियो । उनको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको आभास सबैले गरेका थिए ।

काठमाडौँमा साइकल यात्राः रहर र आवश्यकता दुवै (फोटोफिचर)

7 months ago

काठमाडाैँ । कतिलाई कमाइ गरी खाने भएको छ साइकल । कतिलाई अफिसमा समयमा पुग्ने साधन बनेको छ साइकल । कति रहरले चढ्छन् कति आवश्यकताले ।

विप्लवको बन्दको प्रभाव काठमाडौँमा छैन

10 months ago

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर काठमाडौँ उपत्यकामा खासै देखिएको छैन । संघीय राजधानी काठमाडौँमा कडा सुरक्षा रहेको कारणले गर्दा कुनै अप्रिय घटना घटेको छैन । यद्यपी उपत्यकाका विद्यालय तथा केही कार्यालयहरुले सूचना नै जारी गरेर आज बिबिध कारणले कार्यालय नखुल्ने जानकारी दिएपछि आज सो संस्थाहरुका सवारी साधन सडकमा गुडेका छैनन् ।

काठमाडाैँमा शुक्रबारदेखि वेद र विज्ञानकाे अन्तर्राष्ट्रिय सम्मेलन

11 months ago

काठमाडौँ । वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।

आज काठमाडौँमा छिटपुट वर्षा हुनसक्ने

1 year ago

काठमाडौँ । आजबाट मौसममा सुधार हुँदै जाने भए पनि काठमाडौँमा छिटपुट वर्षा हुनसक्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हिउँदे वर्षाको प्रभाव आजदेखि क्रमिक रुपममा सुधार हुँदै जाने छ । महाशाखाका अनुसार आज काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना तर, शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना भने छैन ।

राजधानीमा झरी (फोटो फिचर)

1 year ago

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका बिभिन्न भागमा पानी परिरहेको छ ।

काठमाडौँमा २१ हजार सिसी क्यामेरा !

1 year ago

काठमाडौँ । काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।

Page 1 of 3

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

एजेन्सी । धेरै मानिसहरुले आफ्नो मोटोपनबाट छुटकारा पाउनको लागि धेरै तरिका अपनाउछन् तर सफल हासिल गर्न असफल रहन्छन् । तर खानपानमा ध्यान दिने र नियमित ब्यायम गर्ने हो भने सजिलै तौल घटाउन सकिन्छ ।

विचित्र विश्व

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

एजेन्सी । कोही पनि मानिस आफ्नी श्रीमतीले आफुलाई नछोडोस् भन्ने चाहान्छ । यदी आफुलाई छोडेर पत्नी अरु कुनै पर–पुरुषसँग जान्छिन् भने त्यो समय निकै पिडादायी हुन्छ । यसका कारण इज्जतमा पनि ठुलो दाग लाग्ने र मानसिक तनाब हुने गर्छ ।