News | Tag: Kiran

सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छः मन्त्री गुरुङ

9 months ago

कास्की । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा आज पोखरामा शुभारम्भ गर्दै उहाँले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पु¥याउनुपर्ने उनको भनाइ थियो ।

अस्ट्रेलियाको स्टक मार्केटमा शेयर किनबेच गर्न विद्यार्थीले पाउँछन् कि पाउँदैनन् ?

9 months ago

हामी विद्यार्थीको रुपमा बसेकाहरुले अस्ट्रेलियाको स्टक मार्केटमा शेयर किनबेच गर्न पाइन्छ कि पाइन्न होला ?

अष्ट्रेलियामा कतै यस्तो समस्यमा त पर्नु भएको छैन ?

9 months ago

केही समय पहिले नेपालमा एउटा घर बनाउने चक्करमा मेरो यहाँ केही क्रेडिट कार्डमा र केही पर्सनल लोन छ, जसलाई बिस्तारै कमाएर तिर्ने क्रममा छु । कुन चाहिँ ऋण पहिला चुक्ता गर्नु राम्रो होला ?

भाउजूले किरण झुन्डिएको स्थान हेर्छु भन्दा प्रहरीले दिएन

11 months ago

काठमाडौँ । झापाको मेचीनगर ६, काँकडभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।