News | Tag: Kul Bahadur Gurung

‘कांँग्रेसका कार्यकर्ताले हँसियाहथौडामा मत माग्नु र दिनु नै भुल’

7 months ago

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा चितवनमा नेपाली कांँग्रेसका कार्यकर्ताले हँसियाहथौडा चिह्नमा मतदान गर्नु नै भुल भएको बताएका छन् । सदरमुकाम विदुरमा बिपी विचार राष्ट्रिय समाजको आयोजनामा कांग्रेस नेता विष्णु आचार्यको ४५ औंँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा नेता गुरुङले पार्टीको सभापतिले हँसियाहथौडामा मत माग्दै हिँडेर कांग्रेसको गरिमा घटाएको परिणाम नै कांग्रेसको हारको कारण भएको बताए ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।